नारायणघाट–बुटवल खण्डको ठेक्का रद्द गर्न समितिको निर्देशन

संसदीय समितिले नारायणघाट–बुटवल पूर्व–पश्चिम खण्डको निर्माण कार्य आशाजनक नभएको भन्दै आयोजनाको लागत नबढ्ने गरी तत्काल ठेक्का रद्द गर्न निर्देशन दिएको छ ।बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणघाट–बुटवल सडक पूर्व–पश्चिम खण्डको कार्य प्रगतिका विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसहित आयोजना प्रमुखहरूसँग गरेको छलफलपछि समिति सभापति कल्याणी खड्काले सरकारलाई यस्तो निर्देशन दिएकी हुन् […]

सम्बन्धित सामग्री

बुटवल–नारायणगढ सडकखण्डको ठेक्का रद्द गर्न विकास समितिको निर्देशन

संसदीय समितिले पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डको निर्माण कार्य आशाजनक नभएको भन्दै आयोजनाको

फाष्ट ट्रयाक ठेक्कामा सेनालाई प्रधानमन्त्री ओलीको साथ मिलेकै हो ?

काठमाडौं, १४ वैशाख । फाष्ट ट्रयाक ठेक्का प्रकरणमा प्रतिनिधि सभाबाट स्वीकृत भई सार्वजनिक लेखा समितिबाट रक्षा मन्त्रालयलाई ठेक्का रद्द गर्न पत्राचार गरेपनि त्यसको कार्यान्वयन हुनुको साटो उल्टै प्रक्रिया बढेपछि संसदलाई कमजोर बनाइएको विश्लेषण हुनथालेको छ । प्रधानमन्त्री केपी शर्मा ओली स्वयं रक्षामन्त्री छन् । उनले जिम्मेवारी लिएको मन्त्रालय अन्र्तगतको विषयमा लेखा समितिको निर्देशन ठाडो अवज्ञा […]

२५ मेगावाटको सोलार राख्ने ठेक्का रद्द गर्न प्राधिकरणलाई लेखा समितिको निर्देशन

संसदको सार्वजनिक लेखा समितिले नुवाकोटको त्रिशुलीमा २५ मेगावाटको सोलार जडान गर्ने ठेक्का रद्द गरी नयाँ ठेक्का प्रक्रिया अघि बढाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले विश्व बैंकले सिफारिस गरेको चिनियाँ ठेकेदार रिजन इनर्जी कम्पनीसँग १७ मे २०१७ मा भएको ठेक्का सम्झौता रद्द गर्न निर्देशन दिएको हो। यसअघि असार ३० गते समितिले…