एनएसएलको लागि नयाँ मिति प्रस्ताव

५ वैशाख, काठमाडौं । फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिग (एनएसएल) को आयोजनाका लागि आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम) ले अखिल नेपाल फुटबल संघ (एन्फा) सामु नयाँ मिति प्रस्ताव गरेको छ । यसअघि चैत अन्तिमबाट दोस्रो संस्करणको एनएसएल आयोजना गर्ने तयारी भए पनि ए डिभिजन क्लब र एनएसएल आयोजकबीच विवाद हुँदा तोकिएको समयमा हुन सकेन । एन्फाले पनि अन्तिम समयमा […]