रौतहटका अधिकांश सडक वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे

जिल्लाका अधिकांश सडक वर्षामा हिलाम्मे र हिउदमा धुलाम्मे हुने गरेका छन् । अहिले जिल्लाका अधिकांश सडक हिलोका कारण सवारी गुड्ने अवस्थामा समेत छैनन् । रौतहट जिल्लाका ग्रामीण क्षेत्रमा निर्माण भएका...

सम्बन्धित सामग्री

लाखौं खर्चेर मर्मत गरिएका अधिकांश सडक पुन: अवरुद्ध

दसैं अगाबै गाउँगाउँमा पुर्‍याएका सडक वर्षाका कारण पुन: अवरुद्ध भएका छन् । लाखौं रकम खर्चेर मर्मत गरिएका सडक पुन: अवरुद्ध हुँदा पालिकालाई व्ययभार थपिएको छ ।पालिकाहरूले मुख्य सडकका साथै अधिकांश आन्तरिक सडक मौसम सुधार भएसँगै रकमको जोहो गरेर सुचारु गर्नेतर्फ ध्यान केन्द्रित गरेका छन् । जाजरकोट डोल्पा सडकसँग जोडिएको कालिमाटी बारेकोट सडक, मन्मै–हल्चौर सडक, छेडा […]

दशैँअघि मर्मत गरिएका सल्यानका अधिकांश सडक फेरि अवरुद्ध

सल्यान : दशैं लगायतका चाडपर्वलाई लक्षित गरी मर्मत सम्भार गरिएका जिल्लाका अधिकांश सडक वर्षाका कारण पुनः अवरुद्ध भएका छन्। दशैँअघि जिल्लाका मुख्य तथा सहायक सडकहरू मर्मत गरिएको थियो। मर्मत गरिएका सडक पुनः अवरुद्ध हुँदा पालिकाहरूलाई व्ययभारसमेत थपिएको छ।सदरमुकामबाट पालिका पुग्ने मुख्य सडक र अन्य ग्रामीण सडक पुनः सूचारु गर्नतर्फ जुटेका छन्। खलंगा कालिमाटी, खलंगा जयतपानी सल्लीबजार, थारमारे चौरपानी चौरजहारी, श्रीनगर दहखोला, मोखला दमाचौर लगायतका तीन दर्जन बढी सडक अवरुद्ध बनेका छन्। मर्मत गरेको केही दिनम

पहिरोले अधिकांश कच्ची सडक अवरुद्ध हुँदा यात्रु मारमा

खोटाङ – वर्षाका कारण अधिकांश कच्ची सडक अवरुद्ध हुँदा खोटाङका स्थानीय मारमा परेका छन् । यस वर्षको वर्षा रोकिएपछि सुचारु भएका कच्ची सडक पुनः केही दिनयता परेको भारी वर्षाका कारण अवरुद्ध हुन पुगेको हो । जिल्लाको बिजुले–खार्पा–लामीडाँडा–दुबेकोल–ऐसेलुखर्क, जालपा–हौंचुर–ऐसेलुखर्क, बुईपा–राजापानी–रेग्मीटार–रसुवा, रसुवा–सिम्पानी–खोटाङबजार, दिक्तेल–पाथेका, दिक्तेल–खार्मी–बालाबेँसी लगायतका सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा अधिकांश यात्रु पैदल यात्रा […]

वर्षाका कारण लमजुङका अधिकांश ग्रामीण सडक अवरुद्ध

लमजुङ – करोडौँ रुपैयाँ खर्चेर निर्माण गरिएका लमजुङका अधिकांश ग्रामीण सडक वर्षाले अवरुद्ध भएका छन्। केही दिनयताको वर्षा र त्यसपछि आएको खहरेले यहाँका सडक नै बगाएपछि यातायातका साधान चल्न छाडेका हुन्। सडक अवरुद्ध भएसँगै सदरमुकाम र गाउँबीचको सम्पर्क टुटेको छ भने यस्ता सडकमा सवारीसधान नचलाउन यातायात व्यवसायीले सूचना जारी गरेका छन्। व्यवसायीहरूले ग्राभेल गरेका सडकमा […]

वर्षाले लमजुङका अधिकांश ग्रामीण सडक अवरुद्ध

करोडौं रुपैयाँ खर्चेर निर्माण गरिएका लमजुङका अधिकांश ग्रामीण सडक वर्षाले अवरुद्ध भएका छन् । केही दिनयताको वर्षा र त्यसपछि आएको खहरेले यहाँका सडक नै बगाएपछि यातायातका साधान चल्न छाडेका हुन् । सडक अवरुद्ध भएसँगै सदरमुकाम र गाउँबीचको सम्पर्क टुटेको छ भने यस्ता सडकमा सवारीसाधन नचलाउन यातायात व्यवसायीले सूचना जारी गरेका छन् । व्यवसायीहरूले ग्राभेल गरेका सडकमा मात्रै यातायातका साधान सञ्चालन गर्न निर्देशन दिएका छन् ।सदरमुकाम बेँसीशहरबाट पूर्वी क्षेत्रको तार्कुघाट, पश्चिम लमजुङको दुराडाँडा, कोइराला

लमजुङका अधिकांश ग्रामीण सडक वर्षाले अवरुद्ध

लमजुङ- करोडौँ रुपैयाँ खर्चेर निर्माण गरिएका लमजुङका अधिकांश ग्रामीण सडक वर्षाले अवरुद्ध भएका छन् । केही दिनयताको वर्षा र त्यसपछि आएको खहरेले यहाँका सडक नै बगाएपछि यातायातका साधन चल्न छाडेका हुन् । सडक अवरुद्ध भएसँगै सदरमुकाम र गाउँबिचको सम्पर्क टुटेको छ भने यस्ता सडकमा सवारीसाधन नचलाउन यातायात व्यवसायीले सूचना जारी गरेका छन् । व्यवसायीहरूले ग्राभेल […]

तनहुँका अधिकांश ग्रामीण सडक अवरुद्ध

गत मंगलवारदेखि परेको वर्षाका कारण तनहुँका अधिकांश स्थानीय तहका ग्रामीण सडक अवरुद्ध भएका छन् । पृथ्वी राजमार्गस्थित मुख्य सडक पुनः सञ्चालन भए पनि ग्रामीण भेगका सडक सञ्चालन हुन सकेका छैनन् ।  सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार पहिरोले अवरुद्ध भएका ग्रामीण सडक पुनः सञ्चालन गराउन प्रयास भइरहेको छ । बाढीपहिराले कतिपय ठाउँमा सडक भासिएको छ । त्यस्ता ठाउँमा सडक वारपार गर्न समस्या भएको छ । कतिपय ठाउँमा भने पैदलयात्री समेत हिँड्न नमिल्ने गरी पहिरो खसेको छ ।  शुक्लागण्डकी नगरपालिकाले ग्रामीण भे...

लगातारको वर्षाका कारण उत्तरी क्षेत्रका अधिकांश सडक अवरुद्व

सर्लाहीको उत्तरी क्षेत्रका अधिकांश सडक लगातारको वर्षासँगै अवरुद्व भएका छन् । केही दिनयता पानी पर्ने क्रम बढेसँगै खोलाको बगर र चुरे क्षेत्रका गोरेटो बाटाहरू अवरुद्व भएका छन् ।...

पहिरोले पाल्पामा सिद्धार्थ राजमार्गसहित अधिकांश सडक अवरुद्ध

पाल्पा : पाल्पास्थित सिद्धार्थ राजमार्गसहित सबै मुख्य सडक अवरुद्ध भएका छन्। चार दिनदेखि परेको अविरल वर्षासँगै झरेका पहिरोले राजमार्ग र सडक अवरुद्ध भएका हुन्। अधिकांश सडक मंगलबारदेखि नै अवरुद्ध छन्। निरन्तर वर्षा भइरहेकाले सडक सञ्चालन गर्न कठिन भइरहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए। जिल्लाबाट बाहिर जाने सबै सडक अवरुद्ध छन्। पहिरो पन्छाउने कार्य अहिले पनि जारी छ। पहिरोले राजमार्ग तथा सडक अवरुद्ध भएका ठाउँमा सम्बन्धित ठाउँका प्रहरी पर

काठमाडौँका अधिकांश सडक निर्माण ठप्प

–सञ्चिता घिमिरेकाठमाडौँ । कोरोना भाइरसको नयाँ भेरियन्टको रोकथामका लागि जारी निषेधाज्ञाका कारण काठमाडौँ उपत्यकामा अधिकांश सडक निर्माण ठप्प बनेको छ । सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सडक निर्माण अघि बढाउन सकिने निर्णय गरे पनि समन्वयका अभावमा निर्माण अघि बढ्न सकेको छैन । निषेधाज्ञासम्बन्धी निर्णयमा कुनै पनि आयोजना आफैँले नै  सवारी पास दिन सक्ने उल्लेख छ । अहिले काठमाडौँका चोकचोकमा खटिएका सुरक्षाकर्मीले जिल्ला प्रशासन कार्यालयले नै जारी गरेको पास नभई नमान्ने गरेको डिभिजन सडक