‘पम्फा भुसाल कार्यकर्तामै बदनाम हुनुहुन्छ, मेरो स्वार्थ निर्यातमुखी कानून र क्षेत्र विकास हो’

ऊर्जामन्त्री तथा माओवादी केन्द्रकी चर्चित नेता पम्फा भुसाल र पछिल्लो समय चर्चामा रहेकी स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्की मिडियामा छाइरहेका बेला ललितपुर क्षेत्र नम्बर ३ मा ‘अण्डरडग’ उम्मेदवार छन् अमृत खड्का ।