एजेन्सी – जर्मनीको बोचमस्थित एक अपार्टमेन्ट भवनमा भएको आगलागीमा परी तीन भारतीय विद्यार्थीको मृत्यु भएको छ । घटनाको अनुसन्धानका क्रममा प्रहरीले भवनमै बस्ने ४१ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको छ । बर्लिनस्थित भारतीय दूतावासले बुधबार सामाजिक सञ्जाल एक्समार्फत उत्तरी राइन–वेस्टफालिया राज्यको बोचममा भएको आगलागीमा तीन भारतीय नागरिकको मृत्यु भएको पुष्टि गरेको हो । मृतक तीनै जना […]
RajdhaniDaily.com | काठमाडौं । सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै -
काठमाडौँ। पदभार ग्रहण गरेपछिको पहिलो औपचारिक विदेश भ्रमणका रूपमा नयाँदिल्ली पुगेका गृहमन्त्री सुधन गुरुङ असोज २८ (अक्टोबर १४) मा स्वदेश फर्किएका छन्। प्रथम बिम्स्टेक (BIMSTEC) गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन असोज २६ मा दिल्ली प्रस्थान गरेका गृहमन्त्रीको यो तीनदिने भ्रमण बहुपक्षीय कूटनीतिक मञ्चमा मात्र सीमित रहेन, बरु नेपाल-भारत द्विपक्षीय सम्बन्धका रणनीतिक चासोहरूलाई पुनः सतहमा ल्याउने र […]
उदयपुर । उदयपुरको बेलका नगरपालिका १ मा कोशी टप्पु वरपर घुम्दै आएको एक भाले दारे हात्ती धानखेतमा मृत अवस्थामा फेला परेको छ ।कोशी टप्पु वन्य जन्तु आरक्षको उदयपुर जिल्लामा पर्ने बेलका नगरपालिका १ स्थित हर्दिया पोष्ट नजिक धानखेतमा कोशी टप्पु वन्य जन्तु आरक्षको एक किलोमिटर पश्चिम तर्फ मंगलबार दिउँसो मृत अवस्थामा फेला परेको हो । […]
RajdhaniDaily.com | काठमाडौं । कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले जनप्रतिनिधिहरूलाई १५औँ महाधिवेशनमा स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने भएको छ । देउवा -