फोहोरमैला व्यवस्थापनमा मनोमानी शूल्क असुल्ने मातृभुमि संरक्षण प्रालिसँगको सम्झौता रद्द

आइतबार बसेको २० औं बैठकमा नियमविपरित र मनोमानी ढंगले फोहोरमैला संकलनमा रकम असुल गरेको पाइएपछि सो सम्झौता रद्द गर्ने निर्णय गरेको हो।