सुदूरपश्मिमा एमालेका राजेन्द्रसिंह रावल मुख्यमन्त्री बन्ने

कैलाली । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि सत्ता गठबन्धनलाई सर्मथन गर्ने निर्णय गरेसँगै एमालेका राजेन्द्रसिंह रावल मुख्यमन्त्री बन्ने पक्का भएको छ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठका स्वकीय सचिव जिवस यादवले सत्ता गठबन्धनलाई प्रदेश सरकारमा समर्थन गर्ने निर्णय गरेको बताउनुभयो । नागरिक उन्मुक्ति पार्टी सरकारमा भने नजाने उहाँको भनाई छ । […]

सम्बन्धित सामग्री

राजेन्द्रसिंह ​​​​​​​रावल ३० दिनका मुख्यमन्त्री

नियुक्त भएको ३० दिनमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल पदमुक्त भएका छन् । ३० दिनभित्र

सुदूरपश्चिमको मुख्यमन्त्रीमा राजेन्द्रसिंह रावल

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावल नियुक्त भएका छन् । ५८ वर्षीय रावल कञ्चनपुरको महेन्द्रनगर नगरपालिका निवासी हुन् । उनी हालै सम्पन्न निर्वाचनमा एमालेको समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । यसअघि प्रदेश प्रमुख देवराज जोशीले दिएको समय घर्किन थोरै समय बाँकी रहँदा रावलले मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखसमक्ष आफ्नो दाबी […]

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका राजेन्द्र रावल नियुक्त

टीकापुर । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्रसिंह रावल नियुक्त भएका छन् ।एमालेका संसदीय दलका नेता रावललाई प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८ को उपधारा(२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । रावल नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । रावल कञ्चनपुरबाट समानुपातिकतर्फबाट एमालेको […] The post सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका राजेन्द्र रावल नियुक्त appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुदूरपश्चिमकाे मुख्यमन्त्रीमा एमालेका रावल नियुक्त

काठमाण्डाै – सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्रसिंह रावल नियुक्त हुनुभएको छ । एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका सात र राप्रपाकाे एक गरी २९ जना सांसदको समर्थन पाउनुभएका रावललाई प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । आज बुधवार बिहानै मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरिएको भए पनि एमाले नेतृत्वको सत्तारूढ गठबन्धनको प्रमुख घटक नागरिक उन्मुक्ति पार्टीले निर्णय लिन ढिला गरेको थियो । नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइसहितका मुद्दा सम्...

सुदूरपश्चिममा एमालेका राजेन्द्रसिंह रावल मुख्यमन्त्री बन्दै

कैलाली । सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्री बन्ने निश्चित भएको छ। नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकार गठनका लागि सत्ता गठबन्धनलाई सर्मथन गर्ने निर्णय गरेसँगै एमालेका रावल मुख्यमन्त्री बन्ने निश्चित भएको हाे । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठका स्वकीय सचिव जीबस यादवले सत्ता गठबन्धनलाई प्रदेश सरकारमा समर्थन गर्ने निर्णय गरेको […]

एमाले सुदूरपश्चिम संसदीय दलको नेतामा रावल

काठमाडौं । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा राजेन्द्रसिंह रावल सर्वसम्मत चयन हुनुभएको छ । शनिबार बसेको दलको बैठकले रावललाई दलको नेता सर्वसम्मत चयन गरेको प्रदेश सचिव तथा प्रदेश सभा सदस्य धर्मराज पाठकले जानकारी दिनुभयो । यस्तै, दलको उपनेतामा सन्तोष कुमारी शर्मा थापा सर्वसम्मत चयन हुनुभएको छ । रावल पार्टीका पोलिटब्युरो सदस्य तथा […]

सुदूरपश्चिममा एमाले संसदीय दलको नेतामा रावल

सुदूरपश्चिम प्रदेशसभामा नेकपा एमालेबाट सो पार्टीको संसदीय दलको नेतामा राजेन्द्रसिंह रावल चयन भएका छन् । आज बसेको दलको बैठकले रावललाई दलको नेता चयन गरेको हो । त्यस्तै उपनेतामा सन्तोष शर्मा थापा चयन भएका छन्। एमाले केन्द्रीय सचिव तथा प्रदेश इञ्चार्ज लेखराज भट्टको प्रमुख आथित्यतामा दलको बैठक बसेको थियो ।

सुदूरपश्चिममा एमाले संसदीय दलको नेतामा राजेन्द्रसिंह रावल चयन

सुदूरपश्चिम प्रदेशसभामा नेकपा एमालेबाट पार्टीको संसदीय दलको नेतामा राजेन्द्रसिंह रावल चयन भएका छन् ।  आज बसेको दलको बैठकले रावललाई दलको नेता चयन गरेको हो । त्यस्तै उपनेतामा सन्तोष शर्मा थापा चयन...

एमाले सुदूरपश्चिममा कसलाई के जिम्मेवारी?

धनगढी : नेकपा (एमाले)ले पार्टीमा नेताहरुको कार्यविभाजन गरेको छ। १०औं राष्ट्रिय महाधिवेशनबाट पार्टीको नयाँ कार्यसमिति चुनिएपछि कार्यविभाजन गरिएको हो।एमालेले सुदूरपश्चिम प्रदेशको इञ्चार्जमा एमालेका सचिव लेखराज भट्टले जिम्मेवारी पाएका छन्। यस्तै‚ लिलाकुमारी भण्डारी, कर्णबहादुर थापा, राजेन्द्रसिंह रावल र गणेशसिंह ठगुन्नाले भने सह-इञ्चार्जको जिम्मेवारी पाएका छन्। ठगुन्नालाई दार्चुला जिल्ला इञ्चार्जको जिम्मेवारी पनि दिइएको छ।यस्तै‚ एमाले सुदूरपश्चिमको अध्यक्षमा दामोदर भण्डारी, उपाध्यक्षमा

कञ्चनपुरका यी ६ नेता एमाले केन्द्रीय सदस्य निर्वाचित

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनबाट कञ्चनपुरका ६ नेता केन्द्रीय सदस्य निर्वाचित भएका छन् । खुलातर्फ नरबहादुर धामी, महिलातर्फ निरुदेवी पाल, कमला बोहरा र इन्दु कडरिया थारु खुलातर्फ कृपाराम राना तथा सुदूरपश्चिम भूगोलतर्फ राजेन्द्रसिंह रावल केन्द्रीय सदस्य बनेका छन् । अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको ३०१ सदस्यीय केन्द्रीय कमिटीमा यी ६ नेता परेका छन् । ओलीको प्रस्तावलाई बन्दसत्रले सर्वसम्मतिले अनुमोदन गरेको जनाइएको छ ।