सम्बन्धविच्छेद गरेकी श्रीमती घरमा देखेपछि विवाद, छुट्याउन खोज्दा राष्ट्रिय अनुसन्धानमा कार्यरत् दाजुको हत्या

विराटनगर-५ पृथ्वी चोक घर भएका र हाल खोटाङमा कार्यरत् ४२ वर्षीय भोला सिंहको हत्या भाइ  साजन सिंहले  गरेको प्रहरीले जनाएको छ। शुक्रबार राति चक्कु प्रहार गरी उनको हत्या गरेको प्रहरीले जनाएको छ।