३१ असार, काठमाडौं । भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासको आयोजनामा गोवामा श्रम सचेतना कार्यक्रम गरिएको छ । भारतमा रहेका नेपाली श्रमिकहरूलाई भारतीय श्रमसम्बन्धी कानुनबारे जानकारी दिन कार्यक्रम गरिएको हो ।
कार्यक्रममा मानव बेचबिखन र तस्करीविरुद्ध क्रियाशील …