बिहेअघि नै विक्की कौशलको घरमा किन पुगिन् क्याट्रिना ?

एजेन्सी, २० मंसिर । बलिउडकी चर्चित अभिनेत्री क्याट्रिना कैफ बिहेको चार दिन अगाडि विक्की कौशलको घर पुगेकी छिन् । उनी विक्कीको घरमा पुगेको तस्बिर इन्टरनेटमा निकै भाइरल भइरहेको छ । क्याट्रिनाले ब्याकलेस ब्लाउजको साथ सेतो रंगको साडी लगाएको तस्बिरमा देख्न सकिन्छ । यस पारम्परिक तर स्टाइलिस पहिरनमा क्याट्रिना निकै सुन्दर देखिएकी छिन् । अभिनेत्रीको अनुहारमा […]

सम्बन्धित सामग्री

हिरानीको घरमा टेन्ट गाडेर शाहरुखले पाएका थिए फिल्म

नयाँ दिल्ली – डिसेम्बर २१ मा बलिउडका बादशाह शाहरूख खानको तेस्रो फिल्म डंकी रिलिज हुँदैछ । यो २०२३ मा आउन लागेको शाहरुखको तेस्रो फिल्म हो । फिल्ममा शाहरुखको साथमा तापसी पन्नु, विक्की कौशल र बोमन इरानी पनि छन् । यो वर्ष रिलिज भएको शाहरुखको दुबै फिल्म ब्लकबष्टर बनेका थिए । यो फिल्मका लागि दर्शकहरु निकै […]

कट्रिना र विक्कीले गरे गाेप्य इंगेजमेन्ट

बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कट्रिना केफले इंगेजमेन्ट गरेका छन्। लामो समयदेखि अफेअरमा रहेको चर्चा हुँदै आएका कलाकारको यतिबेला इंगेजमेन्ट भएको चर्चा भइरहेको छ।भारतीय सञ्चार माध्यमका अनुसार निर्देशक कबीर सिंहको घरमा विक्की र कट्रिनाको इंगेजमेन्ट भएको हो। गोप्य रुपमा गरिएको इंगेजमेन्टमा विक्की र कट्रिनाका परिवार तथा नजिकका साथीको मात्र उपस्थिती थियो। डिसेम्बरमा उनीहरूको विवाह हुने बताइएको छ।इंगेजमेन्ट र विवाहका बारेमा विक्की र कट्रिनाले भने केही बोलेका छैनन्। न त समाचारको खण्डन नै गरे

विक्की–क्याट्रिनाले गरे रोका सेरेमनी, दुवैको परिवार मात्रै उपस्थित

एजेन्सी, २२ कात्तिक । विक्की कौशल र क्याट्रिना कैफका फ्यानहरुका लागि खुशीको खबर आएको छ । उनीहरु दुबैको रोका सेरेमनी कबीर खान र मिनी माथुरको घरमा भएको छ । क्याट्रिनाले कबीर खानसँग न्यूयोर्क र एक था टाइगर जस्ता फिल्ममा काम गरिसकेकी छिन् र उनलाई आफ्नो भाइ मान्छिन् । रिपोर्टका अनुसार डिसेम्बरमा आफ्नो बिहे गर्नुअघि विक्की […]