१२ वर्षमा तीन रणनीति, निर्यात सुस्त

काठमाडौं, चैत ५ । आयातको तुलनामा निर्यात व्यापारको वृद्धि नाजुक रहेका बेला सरकारले पछिल्लो १२ वर्षमा तीन वटा व्यापार एकीकृत रणनीति बनाएको छ । एक दशकमा तीन-तीन वटा रणनीति बनाउनु तर निर्यात व्यापार धेरै नबढ्नुले सरकारले निर्यातजन्य वस्तु पहिचान गर्न नसकेको देखाउँछ । सरकारले सन २०१० मा पहिलो पटक यस्तो रणनीति बनाएको थियो । यसलाई […]

सम्बन्धित सामग्री

निर्यात सुरुवातको तीन वर्षमा ५ मुलुकमा पुग्यो नेपाली घिउ

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार गत ३ आर्थिक वर्षमा नेपालले ४ करोड २६ लाख ७६ हजार ७४ रुपैयाँको घिउ निर्यात गरेको छ ।

पाँच वर्षमा पहिलोपटक घट्यो निर्यात

सरकारले निर्यात प्रवर्द्धन गर्ने नीति लिएको घोषणा गरे पनि विदेशी मुलुकसँग नेपालको निर्यातको हिस्सा उच्च मात्रामा गिरावट भइरहेको छ।...

जिडिपीको २०% निर्यात पुर्‍याउन पाँच वर्षमा साढे चार खर्ब खर्चिने योजना

- जिडिपीको आकार पाँच वर्षमा ८० खर्ब रुपैयाँ पुग्ने अनुमानअनुसार वार्षिक निर्यात १६ खर्ब रुपैयाँ पुर्‍याउने योजनासहित निर्यातका सम्भावना भएका वस्तुको संख्या थपेर ३२ पुर्‍याइयो - यसअघि दुईपटक कार्यान्वयनमा ल्याइएको व्यापार...

नेपालबाट साढे १२ करोडको यार्सागुम्बा निर्यात

नेपालबाट चालू आर्थिक वर्षमा साढे १२ करोड रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको साउन महिनाको तथ्यांकअनुसार चालू वर्षमा १२ करोड ४७ लाख रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको हो ।यस अवधिमा नेपालबाट २०३ किलोग्राम यार्सागुम्बा निर्यात भएको तथ्यांकमा उल्लेख छ । नेपालबाट विश्वका ७ वटा देशमा यार्सागुम्बा निर्यात भएको भन्सार विभागले जनाएको छ । कम्बोडिया, हङकङ, दक्षिण कोरिया, सिंगापुर, बेलायत, अमेरिका र भियतनामले नेपालसँग यार्सागुम्बा किन्ने गरेका छन् ।यीमध्ये कम्

एक वर्षमा ४४ करोडको होमियोपेथिक तथा आयुर्वेदिक औषधीका कच्चा पदार्थ निर्यात

वीरगञ्ज – देशको मुख्य आर्थिक नाका वीरगञ्ज भन्सार नाका भएर गत आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट विदेशमा निर्यात हुँदै आएको होमियोपेथिक, आयुर्वेदिक र युनानी औषधीका कच्चा पदार्थको निर्यात बढेको छ। वीरगञ्ज भन्सार कार्यालयको तथ्यांक अनुसार उक्त आर्थिक वर्षमा ४४ करोडभन्दा बढीको होमियोपेथिक, आयुर्वेदिक र युनानी औषधीका कच्चा पदार्थ विदेश निर्यात भएको छ। गत आर्थिक वर्षमा […]

तीन वर्षमा आत्मनिर्भर, पाँच वर्षमा निर्यात

आगामी पाँच वर्षभित्रमा स्वदेशी काठ विदेशी बजारमा पु-याउने गरी सरकारले वन सुधारको रणनीतिक योजना बनाएको छ । वन क्षेत्रबाट मुलुकको अर्थतन्त्र सुधार गर्न आगामी पाँच वर्षमा निर्यात गर्ने लक्ष्य राखिएको हो ।वन तथा वातावरण मन्त्रालयले वनको व्यवस्थापनमार्फत काठको उत्पादन बढाएर निर्यात गर्ने लक्ष्य रहेको बताएको छ । नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ, सामुदायिक वन […]

निर्यात बढ्दा पनि सुध्रेन वैदेशिक व्यापारको स्थिति

धेरै वर्ष अगाडिदेखि सरकारले वर्षमा एक खर्ब निर्यात गर्ने लक्ष्य राखेकोमा बल्लतल्ल सरकारले उक्त लक्ष्य भेट्न थालेको थियो । वास्तवमा अघिल्लो सरकारले त एक खर्ब निर्यात पुगेकोमा त्यसलाई आफ्नो उपलब्धि नै मानेको पनि थियो । तर, चालू आर्थिक वर्षमा पाँचै महिनामा एक खर्ब निर्यात नाघेको छ । अर्थात् आधा आर्थिक वर्ष सकिनु अगावै एक खर्ब […]

नेपालबाट हुने यार्सागुम्बाको निर्यात घट्यो, एक वर्षमा करिब १६ करोडको निर्यात

काठमाडौं।नेपालबाट हुने यार्सागुम्बाको निर्यात घटेको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा नेपालबाट १५ करोड ७६ लाख २५ केजी रुपैयाँको २६१ केजी यार्सागुम्बा विदेश निर्यात भएको छ।यार्सागुम्बा प्रतिकेजी ६ लाख ३ हजार ९२७ रुपैयाँका दरले नेपालबाट निर्यात भएको देखिन्छ।अघिल्लो आर्थिक वर्ष २०७६÷७७ नेपालले २० करोड २२ लाख ३५ हजार रुपैयाँको ३५६ केजी यार्सागुम्बा निर्यात गरेको थियो।

तीन वर्षमा निर्यात दोब्बर पार्ने महासंघको योजना

निर्यात व्यवसायी महासंघले तीन वर्षमा हालको निर्यातलाई दोब्बर बनाउने तीन वर्षे रणनीति सार्वजनिक गरेको छ । महासंघले आगामी तीन वर्षमा नेपालको निर्यात व्यापारको आकार १ अर्ब अमेरिकी डलरबाट २ अर्ब डलर र आगामी पाँच वर्ष अर्थात सन् २०२५ को अन्त्यसम्ममा ७ अर्ब डलर बनाउने लक्ष्य सार्वजनिक गरेको हो । महासंघले निर्यात वृद्धिका लागि २०२१÷०२३ सम्मको […]

निर्यात व्यवसायी महासंघले तीन वर्षमा निर्यात दोब्बर पार्ने

निर्यात व्यवसायी महासंघले आगामी तीन वर्षमा नेपालको निर्यात दोब्बर गर्ने रणनीतिक योजना तयार पारेको बताएको छ