काठमाडौं, भदौ २१ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कृषि क्षेत्रको रूपान्तरण विना देशको विकास असम्भव भएको बताएका छन् । मंगलबार पार्टी कार्यालय आलोकनगरमा ६ वटा किसान सङ्गठनहरूको प्रतिनिधि मण्डलको ज्ञापनपत्र बुझ्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । नेपालले कृषि क्षेत्रको रूपान्तरण विना देशको विकास असम्भव भएको भन्दै किसान सङ्गठनहरूले उठाएका मागहरू समय […]