उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितका प्रतिवादीहरूलाई धरौटीमा छाड्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई सदर गरेको छ।
काठमाडौं। सामाजिक सञ्जाल (फेसबुक, टिकटक, युट्युबलगायत) बाट न्यायलय र न्यायाधीशप्रति लक्षित घृणा फैलाइएको भन्दै सर्वोच्च अदालतले चिन्ता जनाएको छ। अदालतले दुवै पक्षलाई जिताउन नसक्ने र हारेकालाई संगठित गरेर अदालतको बदनाम गर्ने खालका अभिव्यक्ति दिँदै हिँड्नु गलत भएको प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले बताए। सामाजिक सञ्जालमा न्यायाधीशप्रति घृणा, द्वेष फैलाएर अदालतलाई काम गर्न नदिने, बदनाम गर्ने गरी अफवाह, […]
काठमाडौं– भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्व गृहमन्त्री रमेश लेखकको विदेश भ्रमण तथा काठमाडौं उपत्यका नछाड्ने गरी लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ। आयोगको सचिवालयले गृह मन्त्रालयलाई पत्राचार गर्दै अनुसन्धानका लागि लिइएको पूर्व निर्णयअनुसारको कार्य सम्पन्न भइसकेकाले लेखकको विदेश भ्रमणमा लगाइएको रोक्का फुकुवा गरेको जानकारी दिएको हो। यसअघि आयोगको बैठकले अनुसन्धानको दायरामा रहेकाले पूर्व […]
Kathmandu, Jan 1: Minister for Communications and Information Technology Jagadish Kharel informed that the talks between the government and the Nagarik Bachau Abhiyan (Protect Citizen Campaign) went positive.At the dialogue held between Prime Minister Sushila Karki and Abhiyan's Coordinator Durga Prasain at the Office of the Prime Minister and Council of Ministers today, the government expressed the commitment to address the demands of the Abhiyan to the possible extent, Minister Kharel shared.He further said that the both the sides agreed to keep peace, stability, development and prosperity in the country.