चर्चित भारतीय गायक स्व. बप्पी लाहिरीको गीत चीनमा भाइरल

एजेन्सी । चर्चित भारतीय गायक स्व. बप्पी लाहिरीको सन् १९८२ मा गाएको गीत ‘जिम्मी जिम्मी आजा आजा’ अहिले चीनमा निकै भाइरल भइरहेको छ । चीनमा पछिल्लो समय बढ्दै गएको कोरोना संक्रमितलाई मध्यनजर गर्दै फेरि लकडाउन लगाइएको छ । लकडाउनलाई लिएर जनताले फरक ढंगले सरकारको विरोध गरिरहेका छन् । गायक बप्पीको सन् १९८२ मा आएको गीत […]