जुम्लामा तीनवटा बहुवर्षीय योजना निर्माण हुँदै

जुम्ला-एक निर्वाचन क्षेत्र एक बहुवर्षीय योजना निर्माण हुने प्रावधान छ । तर दुईवटा निर्वाचन क्षेत्र रहेको जुम्लामा गत वर्षसम्म एउटामात्रै बहुवर्षीय योजना सञ्चालनमा थियो । भौगोलिक रूपले विकट क्षेत्रमा बहुवर्षीय योजना बिना पूर्वाधार विकासले गति लिन मुस्किल छ । त्यसैले पूर्वाधार विकास कार्यालयले विगतका वर्षखेखि नै बहुवर्षीय योजनामा जोड दिँदै आएको थियो । कर्णालीको भौतिक […]

सम्बन्धित सामग्री

कर्णालीमा दुई अर्बका बहुवर्षीय योजना निर्माण हुँदै

जुम्ला-संघीयतापछि स्थापना भएको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाले साढे २ अर्ब बढीको लागतमा बहुवर्षीय आयोजनाअन्तर्गत दर्जनौं पूर्वाधार निर्माण गर्दैछ । साविक कर्णालीको भौगोलिक विकटतालाई मध्य नजर गर्दै सडक, सरकारी भवन, स्वास्थ्य भवन तथा अस्पताललगायत अन्य संरचना निर्माण गरिरहेको छ ।संघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालयले पूर्वाधार विकासका क्षेत्रमा मुख्यगरी पाँच वटा […]