एमाले फुटेपछि ओली र माधवले सम्बोधन गर्दै

औपचारिक रुपमा नेकपा एमाले विभाजन भएपछि केपी शर्माओली र माधव नेपालले आज पहिलो पटक फरक पार्टी नेताको हैसियतमा सार्वजानिक रुपमा सम्बोधन गर्दैछन् । ओलीले एमाले अध्यक्ष र माधव नेपालले एमाले समाजवादीको अध्यक्षका हैसियतमा फरक–फरक स्थान र कार्यक्रममा सम्बोधन गर्ने भएका हुन् ।अध्यक्ष ओलीले बिहीबार नेकपा एमाले जिल्ला कमिटी भक्तपुरको आयोजनामा भक्तपुरको चुनदेवीमा आफ्ना कार्यकर्तालाई सम्बोधन गर्दैछन् । त्यस्तै बुधबार मात्रै एमालेबाट छुट्टिएर नेकपा एमाले समाजवादी पार्टीको अध्यक्ष बनेका नेता नेपालले काठम

सम्बन्धित सामग्री

एमाले अध्यक्ष ओली आज सुदूरपश्चिम जाँदै, तीन चुनावी सभालाई सम्बोधन गर्ने

एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न आज शनिबार सुदूरपश्चिम प्रदेश जाँदैछन् ।  १८ कात्तिकमा दार्चुलाबाट चुनावी सभाको सुरुवात गरेका ओली फेरि सुदूरपश्चिम जान लागेका हुन् ।एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार ओलीले आज तीन स्थानका चुनावी सभालाई सम्बोधन गर्ने छन् । ओलीले बिहान ११ बजे डोटीको दिपायल, २ बजे कैलालीको अत्तरियामा र ४ बजे लम्कीको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।ओलीले १८ कात्तिकमा दार्चुला, बैतडी र महेन्द्रनगरका तीन वटा सभालाई सम्बोधन गरेका थिए ।

एमाले अध्यक्ष ओली सुदूरपश्चिम जाँदै, तीन चुनावी सभालाई सम्बोधन गर्ने

काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न शनिबार सुदूरपश्चिम प्रदेश जाँदैछन्। १८ कात्तिकमा दार्चुलाबाट चुनावी सभाको सुरुवात गरेर हालै मात्र काठमाडौं फर्किएका ओली फेरि सुदूरपश्चिम जान लागेका हुन्। एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार ओलीले आज तीन स्थानका चुनावी सभालाई सम्बोधन गर्ने छन्। ओलीले बिहान ११ बजे डोटीको दिपायल, २ बजे […]

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओली

नेकपा (एमाले)को बिहीबार च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओली । तस्बिर ः चन्द्रकला क्षेत्री, रासस

जनसभालाई सम्बोधन गर्न ओली राैतहटमा (फाेटाेफिचर)

एमाले अध्यक्ष ओली रौतहट पुगेका छन्। एमालेले रौतहटको सदरमुकाम गौरमा आयोजना गरेको पार्टी प्रवेश तथा वृहत जनसभालाई सम्बोधन गर्न उनी राैतहट पुगेका हुन्।...

चुनावी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली आज सुदूरपश्चिम जाँदै

काठमाडौं :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सुदूरपश्चिममा आयोजना हुने तीनवटा चुनावीसभालाई सम्बोधन गर्न त्यसतर्फ जाँदैछन्। आज कञ्चनपुर र कैलालीका तीन ठाउँमा चुनावी आमसभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।कञ्चनपुरको बेलौरी नगरपालिका, कैलालीको धनगढी र बर्दगोरियामा आयोजना हुने आमसभाको सम्पूर्ण तयारी पूरा भएको एमाले कैलालीले जनाएको छ।अध्यक्ष ओली हवाईजहाजबाट धनगढी अवतरण गर्ने र हेलिकप्टरमार्फत बर्दगोरियाको कार्यक्रममा सहभागी हुने छन्। त्यसपछि दिउँसो २ बजे कञ्चनपुरको बेलौरीस्

चुनावी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली २२ गते सुदूरपश्चिम आउने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २२ गते सुदूरपश्चिम प्रदेश आउने भएका छन् । स्थानीय तह निर्वाचनको चुनावी आम सभालाई सम्बोधन गर्न उनी सुदूरपश्चिम प्रदेश आउन लागेका हुन् ।२२ गते कञ्चनपुर र कैलालीका तीन ठाउँमा चुनावी आम सभालाई उनले सम्बोधन गर्ने एमाले कैलालीले जनाएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिकामा चुनावी आम सभा हुने भएको छ । कैलालीको बर्दगोरीया वा लम्की चुहामध्ये एक स्थानमा पनि चुनावी आम सभाको तयारी भइरहेको छ । २२ गते एमाले अध्यक्ष ओली आउने कार्यक्रमको लागि तयार

एमालेको जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओली बझाङमा

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बझाङमा पुगेका छन् । एमाले जिल्ला कमिटी बझाङले सदरमुकाममा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न ओली आइपुगेका हुन् । ओलीको साथमा पार्टीका उपाध्यक्ष विष्णु पौडेल, पार्टीका सुदूरपश्चिम प्रदेश सहइन्चार्ज कर्ण थापा, प्रदेश अध्यक्ष दामोदर भण्डारी, पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाललगायतका नेता कार्यकर्ता बझाङ आइपुगेका छन् ।

ओलीको सम्बोधन, जहाँ एमाले प्रवेशको लहर चल्यो

कपिलवस्तुको कृष्णनगर–८ बहादुरगन्जमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, सभामा जसपाका नेता मङ्गलप्रसाद गुप्तासहित चार हजार बढी एमाले प्रवेश गरेका छन् । तस्वीर, रासस

एमाले अध्यक्ष ओली कपिलवस्तुमा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज मंगलबार कपिलवस्तुमा आयोजना हुने कार्यक्रममा सहभागी हुँदैछन् । सोमबार साँझ रुपन्देही आएका ओली मंगलबार कपिलवस्तुको बहादुरगन्जमा आयोजना हुने एमालेको सभालाई सम्बोधन गर्ने भएका हुन् ।ओलीले पार्टी प्रवेश तथा जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले पोलिटब्यूरो सदस्य लिला गिरीले जानकारी दिए । अध्यक्ष ओली सोमबार साँझ रुपन्देहीको मणिग्राममा रहेको ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा बसेका थिए ।कपिलवस्तुको कार्यक्रमलाई सम्बोधन गरेपछि उनी काठमाडौँ फर्किने बताइएको छ

एमाले बिभाजनपछि ओली र नेपालले पहिलो पटक सम्बोधन गर्दै

नेकपा एमाले बिभाजनपछि पहिलाे पटक केपी शर्माओली र माधव नेपालले फरक फरक पार्टी नेताको हैसियतमा सार्वजानिक रुपमा सम्बोधन गर्ने भएका छन् ।