नेविसंघको तालाबन्दीविरुद्ध त्रिविमा अनेरास्ववियुको प्रदर्शन

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयको विभिन्न निकायमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले गरेको तालाबन्दीको विरोधमा प्रदर्शन गरेको छ। शुक्रबार त्रिभुवन विश्वविद्यालय परिसरमा शान्तिपूर्ण प्रदर्शन गरेको अनेरास्ववियु केन्द्रीय कमिटीका सचिवालय सदस्य तथा त्रिवि इन्चार्ज मदन विष्टले जानकारी दिए । नेपाल विद्यार्थी संघले २७ असारमा त्रिविको रजिस्ट्रारको कार्यालय, त्रिवि.केन्द्रीय कार्यालयको लेखा शाखा, व्यवस्थापन […]

सम्बन्धित सामग्री

सरकारविरुद्ध अनेरास्ववियुको प्रदर्शन (फोटोफिचर)

सरकारविरुद्ध अनेरास्ववियु आर.आर क्याम्पस कमिटीले प्रदर्शन गरेको छ। बिहीबार क्याम्पस अगाडि कमिटीले प्रदर्शन गरेका हुन्।...

सरकारविरुद्ध अनेरास्ववियुको प्रदर्शन (फोटोफिचर)

सरकारविरुद्ध अनेरास्ववियु आर.आर क्याम्पस कमिटीले प्रदर्शन गरेको छ। बिहीबार क्याम्पस अगाडि कमिटीले प्रदर्शन गरेका हुन्।...

अध्यादेशविरुद्ध अनेरास्ववियुको प्रदर्शन

काठमाडौं । कामचलाउ सरकारले ऐन विपरीत ल्याएको अध्यादेश विरुद्ध अनेरास्ववियुले प्रदर्शन गरेको छ । आज (मंगलबार) विहानै नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले अध्यादेश विरुद्ध प्रदर्शन गरेको हो । अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीले क्याम्पस अगाडि प्रदर्शन गरेको हो । सरकारले अपराधीलाई उन्मुक्ति दिने गरी ल्याएको अध्यादेशविरुद्ध प्रदर्शन गरिएको अनेरास्ववियुले […]

राष्ट्रपतिको समर्थनमा अनेरास्ववियुको प्रदर्शन

५ असोज, काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा काठमाडौंमा प्रदर्शन गरेको छ । अनेरास्ववियुले त्रिचन्द्र क्याम्पस घन्टाघरमा प्रदर्शन गरेको हो । संसदले दोश्रो पटक पारित गरेर पठाएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी १५ दिन बिताएपछि उनले संविधानको उल्लंघन गरेको भन्दै आलोचना भइरहेको छ । तर एमाले निकट अनेरास्ववियुले […]

त्रिविमा अनेरास्ववियुको प्रदर्शन

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय परिसरमा प्रदर्शन गरेको छ । त्रिविका विभिन्न निकायमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले गरेको तालाबन्दीको विरोधमा अनेरास्ववियुले शान्तिपूर्ण प्रदर्शन गरेको हो ।नेविसंघको तालाबन्दीका विरोधमा अनेरास्ववियुले त्रिवि परिसरमा शान्तिपूर्ण आन्दोलन गरेको अनेरास्ववियु केन्द्रीय कमिटीका सचिवालय सदस्य तथा त्रिवि इन्चार्ज मदन विष्टले जानकारी दिए । नेपाल विद्यार्थी संघले २७ असारमा त्रिविको रजिस्ट्रारको कार्यालय, त्रिवि केन्द्रीय कार

नेविसंघको तालाबन्दीविरुद्ध त्रिविमा अनेरास्ववियुको प्रदर्शन

काठमाडौँ । नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुले आज त्रिभुवन विश्वविद्यालय परिसरमा शान्तिपूर्ण प्रदर्शन गरेको छ । त्रिभुवन विश्वविद्यालयको विभिन्न निकायमा नेपाली काँग्रेसको विद्यार्थी सङ्गठन नेविसंघले गरेको तालाबन्दीको विरोधमा आज त्रिभुवन विश्वविद्यालय परिसरमा शान्तिपूर्ण प्रदर्शन गरेको हो । अनेरास्ववियुले सो तालाबन्दीको विरोधमा विश्वविद्यालयमा शान्ति सुरक्षा कायम गर, प्राज्ञिक मर्यादा कायम गर, अराजक गतिविधि बन्द गर, नियमित […]

त्रिवि सेवा आयोगमा अनेरास्ववियुको प्रदर्शन

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले तोकेको प्राध्यापक र सहप्राध्यापकको अन्तर्वार्ता सञ्चालनको माग गर्दै अनेरास्ववियुले प्रदर्शन गरेको छ। अखिलका त्रिवि इन्चार्ज मदन विष्टले आइतबारदेखि सुरु हुने भनिएको अन्तर्वार्ता सञ्चालन गर्न माग गरेको बताए।निर्धारित अन्तर्वार्ता तुरुन्त गर्न भन्दै अनेरास्ववियुले प्रदर्शन गरेको हो । नेविसंघले पनि त्रिवि सेवा आयोगमा ताला लगाएको छ ।त्रिवि सेवा आयोगको ताला तत्काल खोल्न र निर्धारित प्राध्यापकको अन्तर्वार्ता सुरु गर्न माग गर्दै प्रदर्शन भएको हो

त्रिविको तालाबन्दी खोल्न माग गर्दै अनेरास्ववियुको प्रदर्शन

२६ जेठ, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयमा लगाएको ताला खोल्न माग गर्दै प्रदर्शन गरेको छ । कीर्तिपुरस्थित उपकुलपतिको कार्यालयबाहिर अनेरास्ववियुका कार्यकर्ताले तालाबन्दी खोल्न माग गर्दै प्रदर्शन गरेका हुन् । नेपाली कांग्रेसको विद्यार्थी संगठनले त्रिभुवन विश्विद्यालयमा तालाबन्दी गरेको साढे ४ महिना भन्दा बढी समय भइसकेको छ । तर अहिलेसम्म तालाबन्दी नखुल्दा विश्वविद्यालयको […]

सांसद नरोत्तम वैद्यविरुद्ध भक्तपुरमा अनेरास्ववियुको प्रदर्शन

भक्तपुर : वाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यविरुद्ध अनेरास्ववियुले प्रदर्शन गरेको छ। सांसद वैद्यले प्रधानमन्त्री केपी शर्मा ‌ओलीको हत्या गर्न दिएको धम्कीविरुद्ध अनेरास्ववियु भक्तपुरले शनिवार प्रदर्शन गरेको हो। वाग्मती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफलमा शुक्रवार भाग लिँदै कांग्रेस सांसद वैद्यले ओलीको कदमको विरोध गर्दै महात्मा गान्धीका लागि नाथुराम गोड्से…