काठमाडौं, ५ पुस । राप्रपा परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका सुनिल बहादुर थापा कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यको खुल्ला सदस्यमा निर्वाचित भएका छन् । राप्रपाबाट आएकाले थापालाई कांग्रेसी कार्यकर्ताहरुले अनुमोदन गर्छन् कि गर्दैनन् भन्ने संशय थियो । तर, कांग्रेस कार्यकर्ताहरुले भने थापालाई राम्रो मत दिएर पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित गराएका छन् । योसँगै उनलाई […]