एमालेले झलनाथ खनालको उपचार खर्च बेहोर्ने

काठमाडौं / वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च नेकपा एमालेले बेहोर्ने भएको छ । बालुवाटारमा बसेको १० औं महाधिवेशन आयोजक समितिकाे बैठकले वरिष्ठ नेता खनालको उपचार खर्च पार्टिले बेहोर्ने निर्णय गरेको हो । भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारत नेता खनालको उपचार भइरहेकाे छ । The post एमालेले झलनाथ खनालको उपचार खर्च बेहोर्ने appeared first on Purbeli News.

सम्बन्धित सामग्री

आर्थिक सहायताका नाममा सरकारले बाँड्यो तीन करोड, कसले कति पाए ?

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको मंसिरसम्ममा आर्थिक सहायताको नाममा तीन करोड रुपैयाँ बाँडेको छ । उच्च पदस्थ व्यक्तिको उपचार खर्च, आर्थिक सहायताका साथै सर्वसाधारणहरुलाई पनि उपचार खर्च र आर्थिक सहायतका नाममा राज्यकोषबाट उक्त रकम खर्च गरेको हो । राज्यबाट आर्थिक सहयोग लिनेमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्वमन्त्री प्रदीप नेपाल, पूर्वराष्ट्रपति डा. रामवरण यादवसम्म छन् […] The post आर्थिक सहायताका नाममा सरकारले बाँड्यो तीन करोड, कसले कति पाए ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

रामवरणदेखि झलनाथसम्मलाई आर्थिक सहायता, सरकारले बाँड्यो तीन करोड

सरकारले चालु आर्थिक वर्षको मंसिरसम्ममा आर्थिक सहायताको नाममा तीन करोड रुपैयाँ बाँडेको छ ।  उच्च पदस्थ व्यक्तिको उपचार खर्च, आर्थिक सहायताका साथै सर्वसाधारणहरुलाई पनि उपचार खर्च र आर्थिक सहायतका नाममा राज्यकोषबाट उक्त रकम खर्च गरेको हो । राज्यबाट आर्थिक सहयोग लिनेमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्वमन्त्री प्रदीप नेपाल, पूर्वराष्ट्रपति डा. रामवरण यादवसम्म छन् । अर्थमन्त्रालयले रकमान्तर गरी गृह लगायतका मन्त्रालयबाट आर्थिक सहायता बाँडेको हो । मन्त्रालयका अनुसार यो आर्थिक वर्षमा र