संसदीय दलको नेता बन्ने तयारीमा लागिसकेँ : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसमा महामन्त्री गगनकुमार थापाले आफू पार्टी संसदीय दलको निर्वाचनमा केन्द्रित रहेको बताएका छन्।प्रधानमन्त्री बन्ने तयारीमा रहेएका महामन्त्री थापाले पार्टी संसदीय दलको नेता चयन प्रक्रियामा आफू लागिपरेको बताएका हुन्। महिला सुरक्षा दबाब समूह, नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मंसिर १५ गते शुक्रबार (भोलि)सम्म आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई धन्यवाद दिने कार्यक्रम रहेको उल्लेख गर्दै त्यसपछि भने सम्पूर्ण रुपमै संसदीय दलको नेता चयन हुने निर्वाचनम

सम्बन्धित सामग्री

कांग्रेसको संसदीय दलको नेता छान्न सिंहदरबारमा मतदान सुरु

काठमाडौं : सिंहदरबारमा नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न आज मतदान हुँदैछ। बिहान ८ बजेबाट सुरु हुने भनिएको मतदान ८:४० मा सुरु भएको हो। संसदीय दलको नेता बन्न पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा छन्। मतदान केन्द्रमा मोबाइल लग्न पाउने कि नपाउने भन्ने विषयमा विवाद हुँदा मतदान…

सिंहदरवारमा कांग्रेस संसदीय दलको नेता चयनको रौनक (फोटो फिचर)

बाग्मती – कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारका मंगलबार देखिएको भिडभाड । संसदीय दलको नेता चयनका लागि पार्टीले आज मनोनयन दर्ताको लागि मिति तोकेको थियो । यही क्रममा उपस्थित भएका नवनिर्वाचित सांसदहरू ।  संसदीय दलको नेताका लागि महामन्त्री गगन थापा र शेरबहादुर देउवाको उम्मेदवारी परेको छ ।

कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया सुरु, पुस ६ गते चुनाव

काठमाडौं : नेपाली कांग्रेसमा संसदीय दलको नेता चयनको प्रक्रिया सुरु भएको छ। संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले सोमबार निर्वाचन तालिका सार्वजनिक गरेको हो। जसअनुसार सोमबार दिउँसो ३ बजेसम्म मतदाता नामावली प्रकाशन गरिनेछ। मंगलबार बिहान ८ बजेदेखि १० बजेसम्म उम्मेदवारका लागि मनोनयन दर्ताको समय तोकिएको छ।कांग्रेसमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, नेता शेखर कोइरालालगायतले दलको नेता बन्ने आकांक्षा देखाएका छन्। उम्मेदवारमाथि दाबी व

चन्द्र भण्डारीलाई धमलाको प्रश्न- संसदीय दलको नेता शेखर कोइराला कि गगन थापा ?

काठमाडौं, २१ मंसिर । नेपाली कांग्रेसका नेता एवं गुल्मी १ का नवनिर्वाचित सांसद चन्द्र भण्डारीले आफ्नो विचार समूहमा संसदीय दलको नेतालाई लिएर कुनै विवाद नहुने बताएका छन् । ‘संसदीय दलको नेता को बन्छ भन्नु व्यक्तिगत बहस हो । अब हामीले मुलुकलाई कसरी अघि बढाउने भन्ने मुद्दाकेन्द्रित बहस गर्नुपर्छ । मुलुकले नयाँ कोर्स खोजेको छ । […]

को बन्ला कांग्रेस संसदीय दलको नेता ?

काठमाडौं, मंसिर १६ । नेपाली कांग्रेसभित्र संसदीय दल नेताका लागि पाँच जना आकांक्षी देखिएका छन् । प्रतिनिधिसभा चनको अन्तिम परिणाम नआउँदै कांग्रेसभित्र दलको नेता बन्न दौडधुप सुरु भइसकेको छ । सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, पूर्वमहामन्त्रीद्वय शशांक कोइराला र प्रकाशमान सिंह तथा नेता रामचन्द्र पौडेलले कांग्रेस संसदीय दलको नेताका लागि आकांक्षा राख्दै आइरहेका छन् […]

संसदीय दलको नेता बन्ने कसरतमा छु : गगन थापा

काठमाडौँ – काग्रेसमा महामन्त्री गगनकुमार थापाले आफू पार्टी संसदीय दलको निर्वाचनमा केन्द्रित रहेको जानकारी दिएका छन्। प्रधानमन्त्री बन्ने तयारीमा रहनु भएका महामन्त्री थापाले पार्टी संसदीय दलको नेता चयन प्रक्रियामा आफू लागि परेको बताएका हुन्। महिला सुरक्षा दवाव समूह, नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले मंसीर १५ गते शुक्रबार (भोली)सम्म आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई […]

पहिला संसदीय दलको नेता चयन, अनि सरकार गठन : गगन थापा

संसदीय दलको निर्वाचन नभइकन कांग्रेसले कोसँग समीकरण गर्ने भन्न सक्दैन । त्यस्तो निर्णय गर्न त पहिला संसदीय दलको नेता छानिनुपर्‍यो नि । संसदीय दलको नेता छान्न कांग्रेसले निर्वाचन गर्दै आएको पनि छ । यसपटक पनि हुन्छ । त्यसपछि अरु कुराहरु हुने हो ।