सर्वोच्चको फैसलाविरुद्ध युवा र विद्यार्थी संगठनको प्रदर्शन

नेकपा एमालेनिकट जनवर्गीय संगठनहरूले विराटनगरमा सर्वोच्च अदालतको फैसलाको विरोध गर्दै सडक प्रदर्शन गरेका छन्

सम्बन्धित सामग्री

सरकारविरुद्ध एमाले जनवर्गीय संगठनको विरोध प्रदर्शन

एमालेसम्बद्ध २३ जनवर्गीय संगठनले सोमबार सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन् । सार्वजनिक महत्व र समसामयिक विषयमा सरकारमाथि दबाब बढाउने पार्टी नीतिअनुसार एमालेसम्बद्ध जनवर्गीय संगठनहरूले संयुक्त प्रदर्शन गरेका हुन् । एमालेनिकट युवा, विद्यार्थी, महिला,...

भ्रष्टाचारविरुद्ध युवा संगठनको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । नेकपा एमालेनिकटको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ । प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसबाट विरोध प्रदर्शन सुरू गरिएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कारबाही गर्नुपर्ने उनीहरूको माग छ । प्रदर्शनमा उत्रिएका विद्यार्थी तथा युवाहरूले क्यान्टोनमेन्टलगायतका पुराना फायल खोल्न पनि दबाब दिएका छन् । ‘दोषी नछुटुन्, निर्दोष नफसुन्’ भन्ने नाराका […]

राष्ट्रपतिको राजीनामा माग्दै वीरगञ्जमा जसपा भ्रातृ संगठनको प्रदर्शन

५ असोज, वीरगञ्ज । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा वीरगञ्जमा प्रदर्शन भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी विद्यार्थी युनियन र समाजवादी युवा संघ पर्साले संयुक्त रुपमा वीरगञ्जमा विरोध प्रदर्शन गरेको थियो । प्रदर्शनमा सहभागीहरुले राष्ट्रपतिको राजीनामासमेत माग गरेका छन् । उनीहरुले राष्ट्रपतिको राजीनामा माग्दै ‘७ लाख नागरिकलाई नागरिकताविहीन […]

सर्वोच्चको फैसलाको विरोधमा ओलीनिकट विद्यार्थी संगठनको प्रदर्शन (फोटोफिचर)

नेकपा एमाले केपी ओली समर्थित विद्यार्थी संगठन अनेरास्ववियुले सर्वोच्च अदालतको फैसलाको विरोध गर्दै सडक प्रदर्शन गरेको छ । विद्यार्थीहरुले राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । उनीहरुले सोमबार सर्वोच्च अदालतले गरेको फैसलाको चर्को विरोध गरेका छन् । सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुनःस्थापित गर्ने निर्णय गरेलगत्तै सत्तारुढ दल एमाले (ओली निकट) युवा र विद्यार्थी संगठनले त्यसको विरोध गर्दै आन्दोलनको घोषणा गरेका छन् ।

विपक्षी दलका विद्यार्थी संगठनको प्रतिकारमा उत्रियो युवा संघ

जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओली प्रदर्शनमा उत्रेका विपक्षी गठबन्धन दललाई सतारूढ एमालेका युवा संघले प्रतिकार गरेका छन् । पूर्वनिर्धारित कार्यक्रम अनुसार प्रधानमन्त्री ओलीविरूद्ध प्रतिगामी कदम चालेको भन्दै विपक्षी ५ दलिय गठबन्धनको भ्रातृ संगठनले जनकपुरधाममा विरोध प्रदर्शन गर्दा युवा संघका नेता कार्यकर्ताहरूले प्रतिकार गरेका हुन् । …

विपक्षी दलका विद्यार्थी संगठनको प्रतिकारमा उत्रियो युवा संघ

जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओली प्रदर्शनमा उत्रेका विपक्षी गठबन्धन दललाई सतारूढ एमालेका युवा संघले प्रतिकार गरेका छन् । पूर्वनिर्धारित कार्यक्रम अनुसार प्रधानमन्त्री ओलीविरूद्ध प्रतिगामी कदम चालेको भन्दै विपक्षी ५ दलिय गठबन्धनको भ्रातृ संगठनले जनकपुरधाममा विरोध प्रदर्शन गर्दा युवा संघका नेता कार्यकर्ताहरूले प्रतिकार गरेका हुन् । …

पोखरामा केपी ओलीको समर्थनमा प्रदर्शन

६ पुस, पोखरा । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको पक्षमा नेपाल कम्युनिस्ट पार्टीको युवा र विद्यार्थी संगठनको एक समूहले पोखरामा प्रदर्शन गरेको छ । उनीहरुले प्रदर्शनमा नारा लगाउँदै भनेका छन् ' नेपाल कम्युनिस्ट …