युक्रेनमा परमाणु हतियार प्रयोग नभएको रुसको दाबी

रुसका एक उच्च अधिकारीले यूक्रेनमा रुसले परमाणु हतियार प्रयोग गरेको सम्बन्धि विषयमा आफू विश्वास नगर्ने बताएका छन्। बेलायतमा बिबिसीसँग भएको कुराकानीमा आन्द्रे केलिनले रुसी सेनाको नियम अनुसार युद्धमा परमाणु हतियारको प्रयोग यस प्रकार गरिने भनेर उल्लेख नै गरिएको छैन। उनका अनुसार रुसमा परमाणु हतियार प्रयोग गर्नका लागि धेरै नै कडा किसिमको प्रावधान छ, देशको अस्तित्व […]

सम्बन्धित सामग्री

रूसले युक्रेनमा प्रयोग गर्ने धम्की दिएको परमाणु हतियार के हो ?

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सीमा सुरक्षाका लागि आणविक हतियार प्रयोग गर्न तयार रहेको बताएका छन् ।

पुटिनले मार्शल ल लागू गर्न सक्छन् : अमेरिका

न्युयोर्क–अमेरिकी राष्ट्रिय खुफिया निर्देशक एभ्रिल हेन्सले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘मार्शल ल’ लागू गर्न सक्ने र औद्योगिक उत्पादनलाई पुन:स्थापित गर्न सक्ने टिप्पणी गरेका छन् । अमेरिकी सिनेट समितिको सुनुवाइमा निर्देशक हेन्सले सो धारणा राखेका हुन् ।रुसले ‘अस्तित्वको खतरा’ सामना गरे मात्र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले  परमाणु हतियार प्रयोग गर्ने बताएका छन् । रूसी राष्ट्रपतिले युक्रेनमा लामो द्वन्द्वको लागि तयारी गर्दै दोनबासभन्दा बाहिरका लक्ष्यहर

युक्रेनी राष्ट्रपति जेलेन्स्कीको चेतावनी : रुसले परमाणु आक्रमण गर्न सक्छ

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विश्वका सबै देश सम्भावित रुसी परमाणु आक्रमणको सामना गर्न तयार हुनुपर्ने बताएका छन् । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा ‘रणनीति परमाणु हतियार’ प्रयोग गर्न सक्ने बताएका हुन् ।

युक्रेनमा परमाणु हतियार प्रयोग गर्न सक्ने रुसको धम्की

एजेन्सी । रुसले युक्रेन युद्धमा आफ्नो अस्तित्व खतरामा परे परमाणु हतियार प्रयोग गर्ने चेतावनी दिएको छ । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको २८ दिन बितिसक्दा पनि नतिजा निकाल्न सकेको छैन । रुसी सेनासंग युक्रेनका सेनाले हार नमानी निरन्तर मैदानमा उत्रेर आफ्नो देशलाई रुसी कब्जामा पर्नबाट अहिलेसम्म जोगाएका छन् । छिट्टैनै युक्रेनलाई कब्जामा लिने आकलन गरेको […]

हारबाट जोगिन रुसले युक्रेनमा परमाणु हतियार प्रयोग गर्न सक्ने आशंका

एजेन्सी । रुसले युक्रेनमाथि आक्रमण गरेको २७ दिनसम्म पनि नतिजा भने निकाल्न सकेको छैन । गत फेब्रुअरी २४ देखि रुसले बिना कारण युक्रेनमाथि आक्रमण गरेको थियो । रुसले युक्रेनलाई आफ्नो कब्जामा लिन युक्रेनमाथि आक्रमण शुरु गरेको हो । तर रुसले सोचे भन्दा फरक ढंगले रुस र युक्रेनको युद्ध अघि बढेको छ । युक्रेन भन्दा कैर्याै […]

आणविक युद्धको जोखिम

आइतबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो मुलुकको परमाणु हतियार सम्मिलित प्रतिरोधक बललाई विशेष भूमिकामा सक्रिय रहन निर्देशन दिए। युक्रेनमा आक्रमण सुरु गरेलगत्तै यसअघि नै पुटिनले रुसी योजनामा हस्तक्षेप गरेको खण्डमा कुनै पनि देशले ‘इतिहासमै नदेखेको’ परिणाम व्यहोर्ने धम्की दिएका थिए। परमाणु सतर्कताबारे निर्देशन दिनेक्रममा पुटिनले भनेका थिए, ‘प्रमुख नेटो राष्ट्रका उच्च अधिकारीले हाम्रो देशबारे उत्तेजित […]

युक्रेन र रुसको लडाईँमा परमाणु हमलाको खतरा कति ?

युक्रेनमा जारी हमलाका बीच रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सेनालाई आफ्नो प्रतिरोधी शक्तिलाई ‘स्पेशल अलर्ट’ मा राख्ने आदेश दिएका छन् जसमा परमाणु हतियार पनि समावेश छ । तर यसको वास्तविक अर्थ के हो ?पश्चिमका विशेषज्ञले यसबारे अहिले नै स्पष्ट भइनसकेको बताएका छन् । बेलायती अधिकारीका अनुसार पुटिनले जुन भाषाको प्रयोग गरेका छन्, त्यसबारे केही स्पष्ट जानकारी हासिल हुन सकेको छैन ।कसै–कसैले पुटिनले सतर्कताको तल्लो तहबाट अघि बढ्न आदेश दिइरहेको बताएका छन् । यद्यपि, यो पक्का गरी भन्न

विश्वका कुन देशसँग कति छ परमाणु हतियार ?

युक्रेनमा जारी संकटकाबीच रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सेनालाई आफ्नो प्रतिरोधी शक्तिलाई विशेष सतर्कतामा राख्ने निर्देशन दिएका छन् । जसमा परमाणु हतियार पनि समावेश छ । पुटिनले आफ्नो रक्षा प्रमुखलाई यसो गर्नु जरुरी रहेको पनि बताएका छन् । उनको यो घोषणाको अर्थ रुस परमाणु हतियार प्रयोग चाहने नै नभएपनि उसको यो घोषणाले विश्वमा परमाणु हतियारको चर्चा सुरु भएको छ ।शीत युद्धको अवधिपछि परमाणु हतियारको भण्डारमा धेरै कमी आइसकेको छ । तर, अझै पनि विश्वमा सयौँ परमाणु हतियार छन्, जसलाई अत्यन्त कम समयभित्र प्र

बेलारुसले रुसी सेनालाई सघाउन आफ्ना सेनालाई युक्रेन पठाउने

बेलारुसले रुसी सेनालाई सघाउन आफ्ना सेनालाई युक्रेन पठाउने भएको छ । बेलारुसले युक्रेनमा आफ्नो फौज परिचालन गर्न सक्ने जानकारी प्राप्त भएको विभिन्न रिपोर्टलाई उदृत गर्दै बीबीसीले जनाएको छ । लामो समयदेखि रुसको साझेदारका रूपमा रहेको बेलारुसको उत्तरी सीमा युक्रेनसँग जोडिएको छ । बेलारुसले आज नै आफ्ना सेना युक्रेन पठाउन सक्ने दाबी छ । यस्तै, युक्रेनको स्वतन्त्र सञ्चारमाध्यम द किएभ इन्डिपेन्डेन्टले विभिन्न स्रोतलाई उदृत गर्दै बेलारुसले सैनिक पठाउने तयारी गरेको जनाएको छ । रुसलाई सहयोग गर्न बेलारुसले परमाणु हतियार प्रयो...