स्पेन र इटाली युरोकप फुटबलको सेमिफाइनलमा

एजेन्सी । बेल्जियमलाई हराउँदै इटाली युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई २–१ गोल अन्तरले पराजित गर्दै इटालीले अन्तिम चारको यात्रा तय गरेको हो । जर्मनीको एलिनाज स्टेडियममा इटालीलाई जित दिलाउन निकोलो बरेला र लोरेन्जो इन्सिनेले एक एक गोल गरे । बेल्जियमका रोमेलु लुकाकुले एक गोल फर्काए । जितसँगै इटालीले […]

सम्बन्धित सामग्री

इटाली र स्पेन सेमिफाइनलमा भिड्ने

लन्डन, (एजेन्सी) । इटाली र स्पेनले जारी युरोकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा भिड्ने भएका छन् । प्रतियोगिताको शुक्रबार राति भएको क्वार्टरफाइनलको खेलमा जित हासिल गरेपछि सेमिफाइनलमा इटाली र स्पेनले एक अर्कासँग खेल्नुपर्ने समीकरण बनेको हो । विश्वको सदावहार तथा हाल फिफा वरीयताको शीर्ष स्थानमा रहेको टिम बेल्जियमलाई स्तब्ध बनाउँदै इटाली जारी युरोकप फुटबलको सेमिफाइनल प्रवेश गरेको […]