दाङ १ मा शान्ता चौधरीलाई पछिपार्दै मेटमणि विजयी

दाङ क्षेत्र नं १ मा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का मेटमणि चौधरी २५ हजार तीन सय ३५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का शान्ता चौधरीले २० हजार एक सय ३५ मत प्राप्त गर्नुभएको मतदान अधिकृत मानबहादुर विष्टले जानकारी दिनुभयो । उहाँहरुबीच पाँच हजार दुई सयको मतान्तर रहेको छ …

सम्बन्धित सामग्री

दाङ-१ बाट एकीकृत समाजवादीका मेटमणि चौधरी निर्वाचित

काठमाडौँ - दाङ-१ बाट नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी निर्वाचित भएका छन् । सम्पन्न मतगणनामा सहरी विकासमन्त्री रहेका चौधरी २६ हजार ५ सय ६३ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्ता चौधरी रहिन् । उनले २१ हजार ४ सय ७९ मत प्राप्त गरेकी छिन् । दुवै बीचको मतान्तर ५ हजार ८४ मतक...

दाङ-१ मा मेटमणिको अग्रता, शान्ता चौधरी पछ्याउँदै

५ मंसिर, दाङ । नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरीले दाङ-१ मा शुरुवाति अग्रता लिएका छन् । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार चौधरीले ८९ मत पाएका छन् । उनलाई पछ्याइरहेकी नेकपा एमालेका शान्ता चौधरीले ५० मत पाएकी छन् ।

दाङका सबै क्षेत्रमा मुख्य दुई पक्षीय प्रतिष्पर्धा

बुटवल– प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि दाङका तीन वटा निर्वाचन क्षेत्रमा मुख्य दुई पक्षीय प्रतिष्पर्धा देखिएको छ । सत्ता गठबन्धन र एमालेबीच नै मुख्य प्रतिष्पर्धा देखिएको हो । दाङ-१ प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङ-१ बाट सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका नेता मेटमणि चौधरी र एमालेबाट शान्ता चौधरी मुख्य प्रतिष्पर्धामा छन् । उनीहरू दुवैजना ०७४ को निर्वाचनबाट […]

दाङ–१ मा थारु नेताबीच प्रतिस्पर्धा

दाङ – प्रतिनिधि सभाको ३ वटा र प्रदेश सभाको ६ वटा निर्वाचन क्षेत्र रहेको दाङमा ८९ जना उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन् । त्यसमध्ये प्रतिनिधि सभामा ११ र प्रदेश सभातर्फ १२ गरी २३ जना थारु समुदायका उम्मेदवार छन् । रमाइलो त के छ भने दाङको १ नम्बर क्षेत्रमा प्रतिनिधि सभाका लागि थारु नेताबीच मात्रै प्रतिस्पर्धा छ । थारु बाहुल्य दाङको क्षेत्र नम्बर १ मा ५ जना प्रतिनिधि सभा उम्मेदवार चुनावी मैदानमा छन् । गठबन्धनबाट नेकपा एकिकृत समाजवादीका नेता तथा सहरी विकासमन्त्री मेटमणि चौधरी, एमालेबाट सचेतक बनिसकेकी शान्ता चौधरी, एम...

दाङ-१ मा दुई चौधरीमध्ये कस्ले मार्ला बाजी?

दाङ – आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा दाङ क्षेत्र नं. १ मा रोचक प्रतिष्पर्धा हुने देखिन्छ । नेकपा एमालेका उम्मेदवार शान्ता चौधरी र गठबन्धनका उम्मेदवार मेटमणी चौधरीबीच प्रतिस्पर्धा हुँदैछ । प्रतिनिधिसभा निर्वाचमा यी दुईसहित अन्य १२ जना पनि उम्मेदवार छन् । अघिल्लो २०७४ सालको निर्वाचनमा मेटमणी एमालेको उम्मेदवार थिए […]

दाङ १ मा एमालेले शेखर समूहका पोखरेललाई सघाउने, शान्ता चौधरी ब्याक

दाङ क्षेत्र नम्बर १ मा एमालेले नेपाली कांग्रेसको शेखर कोइराला समूहका डाक्टर गोविन्दराज पोखरेललाई सघाउने भएको छ ।

एमाले दाङमा तीन मध्ये दुई महिला उम्मेदवार

दाङ – नेकपा एमालेले दाङका तीन निर्वाचन क्षेत्र मध्ये २ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार तय गरेको छ । दाङ-१ बाट शान्ता चौधरी र दाङ-३ बाट कोमल वली उम्मेदवार भएका छन् भने दाङ-२ बाट शंकर पोखरेलको उम्मेदवारी पर्ने भएको छ । दुवै महिला उम्मेदवार यसअघि समानुपातिकबाट प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य थिए । राप्रपा त्यागेर एमाले […]

एमाले दाङमा तीन मध्ये दुई महिला उम्मेदवार

दाङ – नेकपा एमालेले दाङका तीन निर्वाचन क्षेत्र मध्ये २ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार तय गरेको छ । दाङ–१ वाट शान्ता चौधरी र दाङ–३ वाट कोमल वली उम्मेदवार भएका छन भने दाङ–२ वाट शंकर पोखरेलको उम्मेदवारी पर्ने भएको छ । दुवै महिला उम्मेदवार यसअघि समानुपातिकवाट प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य थिए । राप्रपा त्यागेर एमाले […]

शान्ता चौधरीले टिकट पाउने तय भएपछि गंगाले गरिन् स्वतन्त्र उम्मेदवारी घोषणा

काठमाडौँ – नेकपा एमालेकी नेतृ गंगा चौधरी (सत्गौवा)ले स्वतन्त्र उम्मेदवारी दिने भएकी छन् ।एमालेबाट पूर्वसांसद्समेत रहेकी चौधरीले दाङ-१ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी हुन् । स्राेतका अनुसार टिकट नपाउने संकेत बुझेपछि उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी हुन् । दाङ-१ बाट उनीसँगै एमाले संसदीय दलकी निवर्तमान सचेतक शान्ता चौधरी सिफारिस भएकी छिन् । शान्ताले टिकट […]

एमालेद्वारा दाङ–१ बाट शान्ता चौधरीसहित तीन जनाको नाम सिफारिस

दाङ – नेकपा एमालेले दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तीन जनाको नाम सिफारिस भएको छ। रेवतीरमण शर्मा, शान्ता चौधरी र गंगा थारुको नाम सिफारिस भएको हो। एमाले क्षेत्र नम्बर १ को आइतबार बसेको बैठकले उम्मेदवार सिफारिस गरेको हो। शान्ता चौधरी नेकपा एमालेकी सचेतक हुन् भने गंगा थारु समानुपातिक बाट सांसद […]