क्रिकेटर शेन वार्नको निधन

काठमाडौं । अस्ट्रेलियाका लेजेन्ड लेग स्पिनर शेन वार्नको निधन भएको छ । विश्व क्रिकेटकै एक महान खेलाडी वार्नको ५२ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो । वार्नले टेस्ट क्रिकेटमा ७०८ विकेट लिएका थिए । टेस्ट क्रिकेटमा धेरै विकेट लिनेमा वार्न दोस्रो स्थानमा छन् । १५ वर्षको खेलाडी जीवनमा उनले १४५ खेल खेलेका थिए । […]

सम्बन्धित सामग्री

क्रिकेट, विवाद, रोमान्स र वार्न

काठमाडौं । शेन वार्न एक यस्ता क्रिकेटर हुन्, जो मैदानभित्र वा बाहिर जहाँ भए पनि केही न केही काण्डले चर्चित भइरहन्थे । स्पिन किङले चर्चित् वार्नले जबसम्म खेले तबसम्म क्रिकेट संसारमा कीर्तिमानै कीर्तिमान रचेका थिए । उनको शुक्रबार ४ मार्चमा थाइल्यान्डमा ह्दयघातको कारण ५२ वर्षको उमेरमा अकस्मात निधन भएको थियो । उनी अहिले यो संसारमा […]

रहेनन् अष्ट्रेलियन पूर्व क्रिकेटर शेन वार्न

काठमाडौँ । अस्ट्रेलियाका लिजेन्ड क्रिकेटर शेन वार्नको ५२ वर्षको उमेरमा निधन भएको छ । वार्नको अष्ट्रेलियन समय अनुसार शनिवार बिहान थाइल्यान्डको कोह समुइमा निधन भएको वार्नको व्यवस्थापन सम्बन्धी संस्थाले जारी गरेको संक्षिप्त विज्ञप्तिमा उल्लेख छ । जारी सूचना अनुसार उनको हृदयाघातका कारण निधन भएको आशङ्का गरिएको छ । ‘उनी आफ्नै निवासमा अचेत अवस्थामा भेटिएका थिए […]