अर्थमन्त्री शर्माद्वारा राजीनामा घोषणा

अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन्। उनीमाथि आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा संलग्न गराई कुनै स्वार्थ समूहको इसारामा करको दर हेरफेर गरेको आरोप लागेको थियो।...

सम्बन्धित सामग्री

अर्थमन्त्री शर्माले बालुवाटार पुगेर प्रधानमन्त्रीलाई बुझाए राजीनामा

काठमाडौँ –अर्थमन्त्री जनार्दन शर्माले प्रधानमन्त्रीसमक्ष राजीनामा पत्र बुझाएका छन्। शर्माले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका बालुवाटार स्रोतले जनाएको छ। दिउँसो संसदमा राजीनामा दिएको घोषणा गरेका उनले बेलुका बालुवाटार पुगेर आफूले अर्थमन्त्री पदबाट राजीनामा दिएको पत्र प्रधानमन्त्री देउवालाई बुझाएका हुन्। आगामी आर्थिक वर्षको लागि बजेट बनाउने क्रममा विवादमा आएका शर्मामाथि संसदीय […]

‘छानबिन समितिलाई मद्दत गर्न राजीनामा दिएँ’

अर्थमन्त्री जनार्दन शर्माले संसदीय छानबिन समितिलाई मद्दत गर्नको लागि अर्थमन्त्रीको पदबाट राजीनामा दिएको स्पष्ट पारेका छन्। संसद् बैठकमा राजीनामा दिएको घोषणा पश्चात् संसद् बाहिर पत्रकारहरुसँग कुराकानी गर्दै शर्माले यस्तो बताएका...

राजीनामा घोषणा गर्दै अर्थमन्त्रीले भन्नुभयो – ममाथि पूर्वाग्रह राखियो

अर्थमन्त्री जनार्दन शर्माले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले आफूले पदबाट राजीनामा दिएको बताउनुभयो । विगतमा छानबिन समिति गठन भए पनि राजीनामा दिने नगरिएको भन्दै उहाँले आफूले भने त्यसो नगर्ने जानकारी संसद्लाई गराउनुभयो । उहाँले छानबिन समितिको काम कारवाहीलाई सहज बनाउनका लागि पदबाट राजीनामा दिएको बताउनुभयो । त्यसअघि प्रतिनिधिसभाको आजको […]

छानविनमा सहयोग गर्न राजीनामा दिए : अर्थमन्त्री शर्मा

काठमाडौँ– पदबाट राजीनामा दिएको घोषणा गरेका अर्थमन्त्री जनार्दन शर्माले आफूले कुनै गल्ती नगरेको र छानविनमा सहयोग गर्न राजीनामा दिएको बताए ।  संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले बाहिर आएका विषयलाई छानविन गरि छिटो सत्यतथ्य जनतामाझ ल्याउनुपर्ने बताए । उनले छानविन समितिको रिपोर्ट आएपछि आफ्नो आत्मविश्वास प्रष्ट हुने तर्क गरे ।  बजेट निर्माण गर्दा आफूले स्थापित […]

अर्थमन्त्री जनार्दन शर्माले दिए पदबाट राजीनामा

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन्। शर्मामाथि राजीनामाको चौतर्फी दबाब बढेपछि उनले आज संसदमा आफ्नो धारणा राख्दै राजीनामाको घोषणा गरेका हुन्।उनीमाथि बजेटबारे अनाधिकृत व्यक्तिको प्रवेशमा करका दर हेरफेर गराएको विषय छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन भएको छ। समितिले १० दिन भित्रमा सत्यतथ्य छानबिन गरी घटनाको यथार्थ बाहिर ल्याउनेछ। अर्थमन्त्री शर्माले समितिलाई काम गर्नमा आफ्नो तर्फबाट पूर्ण सहयोग रहने पनि बताएका छन्। २०७९/८० को बजेट बनाउँदा

अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।  बजेट घोषणाको अघिल्लो रात जेठ १४ गते अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करकाे दर हेरफेर गरेको आरोप लागेसँगै विवादमा रहेका अर्थमन्त्रीमाथि राजीनामा दिन ठूलो दबाब रहँदै आएको थियो ।  त्यसमाथि पछिल्लो समय अर्थमन्त्रालयको […]

अर्थमन्त्री जनार्दन शर्माद्वारा राजीनामा

काठमाडौं, २२ असार । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । आज प्रतिनिधि सभामा बोल्दै राजीनामाको घोषणा गरेका हुन् । उनले संसदीय समितिले छानविनका लागि मार्ग प्रशस्त गरेको समेत बताए । उनले हजारौं छानविनका लागि आफू तयार भएको समेत बताए । राजीनामा घोषणाअघि शर्माले आफू सबै प्रकारको छानबिनको लागि तयार रहेको स्पष्ट पारेका थिए […]

अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिने

करको दर हेरफेर र सीसीटीभी फुटेज विवादमा परेका अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिने भएका छन् । प्रतिनिधिसभाको बैठकमा आफ्ना कुरा राख्दै अर्थमन्त्री शर्माले राजीनामाको घोषणा गर्ने भएका हुन् । अर्थमन्त्री शर्मा केहीबेर अघि संसद भवनमा पुगेका छन् । सम्बोधनका क्रममा शर्माले आफुले कुनै गल्ती नगरेको दाबी गर्दै आफुमाथि लागेको आरोपबारे छानबिन गर्न सघाउने प्रतिवद्धता […]

बेलायतका अर्थमन्त्री र स्वास्थ्यमन्त्रीले दिए राजीनामा

काठमाडौँ । बेलायतका अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जावेदले राजीनामा दिएका छन् । बोरिस् जोन्सन नेतृत्वको सरकार जनअपेक्षा अनुरूप नचलेको भन्दै उनीहरूले राजीनामा दिएका हुन् । अर्थमन्त्री सुनकले राजीनामाको घोषणा गर्दै भनेका छन्, ‘सरकार गम्भीरताका साथ र ठिक ढंगले चलोस् भन्ने जनताको अपेक्षा एकदम ठिक छ । मलाई लाग्छ यो कुराका लागि हामीले सङ्घर्ष […]

बेलायतका अर्थमन्त्री र स्वास्थ्यमन्त्रीले दिए राजीनामा

२२ असार, काठमाडौं । बेलायतका अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जावेदले राजीनामा दिएका छन् । बोरिस जोन्सन नेतृत्वको सरकार जनअपेक्षा अनुरुप नचलेको भन्दै उनीहरुले राजीनामा दिएका हुन् । अर्थमन्त्री सुनकले राजीनामाको घोषणा गर्दै भनेका छन्, ‘सरकार गम्भीरताका साथ र ठीक ढंगले चलोस् भन्ने जनताको अपेक्षा एकदम ठिक छ । मलाई लाग्छ यो कुराका लागि […]