कांग्रेस महामन्त्रीहरु असक्षम छन्– नेत्री देवकोटा

काठमाडौँ– कांग्रेस नेत्री सीता देवकोटाले पार्टीको राजनीतिक हैसियत कमजोर हुँदै जानुमा पार्टी पदाधिकारीहरु बढी जिम्मेवार रहेको बताएकी छन्। पार्टीको राजनीतिक हैसियत र साख गिर्दै जानुमा पार्टी सभापति, महामन्त्रीदेखि अन्य पदाधिकारीहरु बढी जिम्मेवार रहेको उनको भनाइ छ। गत स्थानीय तह निर्वाचन र आम निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुरुप नतिजा नआउनु, जनताको म्यान्डेट विपरीत कांग्रेस सरकार बाहिर बस्नुपर्ने […]

सम्बन्धित सामग्री

कानुन निर्माणको सम्पूर्ण काम राष्ट्रियसभाबाट हुनुपर्छ : नेत्री देवकोटा

राष्ट्रियसभा सदस्य अनिता देवकोटा द्विसदनात्मक संघीय संसद्मध्ये प्रतिनिधिसभालाई विकास र राष्ट्रियसभालाई विधेयकसँग जिम्मेवार बनाएर जोड्न सके दुवै काम ठिक ढंगले अघि बढ्न सक्ने तर्क गर्छिन्। उनले सरकार को आयो आएन, बजेट कस्तो ल्याइयो, महाभियोग र अविश्वासको प्रस्ताव किन भन्ने विषयमा राष्ट्रियसभाले वास्ता नराख्ने भएकाले त्यसरी बेग्ला–बेग्लै तोकेर जिम्मेवार बनाएमा निरन्तर र समयमै कानुन निर्माण हुने […]