एसइई परीक्षा वैशाखमै हुन्छ‚ हल्लाको पछि नलागौं : परीक्षा बोर्ड

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा आगामी वैशाखमा सञ्चालन हुने जनाएको छ। बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले चैतसम्म पढाइ हुने र भौतिक उपस्थितिमै वैशाखमा परीक्षा हुने बताए।शर्माले एसइई परीक्षा खारेज हुने भनी आएका हल्लाको पछि नलाग्न पनि आग्रह गरे। ‘एसइई परीक्षा पनि कहीं खारेज हुन्छ! कुनै हालतमा हुँदैन,’ उनले थाहाखबरसँग भने, ‘मिडियाले त्यसै भनिरहेका छन्। यसको पछि कोही नलाग्नू, परीक्षा वैशाखमा हुन्छ, विद्यार्थील

सम्बन्धित सामग्री

एसइईको सबै तयारी पूरा, २ हजार ५७ परीक्षा केन्द्र तोकियो

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को सबै तयारी सकिएको जनाएको छ। राष्ट्रिय परीक्षा बोर्डका प्रशासन महाशाखा प्रमुख जंगबहादुर अर्यालले एसइई परीक्षाको सबै तयारी सकिएको जानकारी दिएका हुन्। यस वर्षको एसइई परीक्षा आगामी चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुँदै छ। ‘एसइई परीक्षाको तयारी लगभग सकिएको छ,’महाशाखा प्रमुख अर्यालले भने।राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का उपनियन्त्रक केवली राम अधिकारीले पनि परीक्षाको तयारी सकिएको जानकारी द

एसइईको नतिजा असार तेस्रो साता, सार्वजनिक गर्न बोर्डले माग्यो आवेदन

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा(एसइई) यही असार तेस्रो साताभित्र प्रकाशित गर्ने तयारी गरेको छ। परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले असार तेस्रो साताभित्र नतिजा प्रकाशित गर्ने तयारीका साथ काम भइरहेको जानकारी दिए। उनले भने, ‘अहिले नतिजा भेरिफाइ भइरहेको छ, यही असार तेस्रो साताभित्र नतिजा प्रकाशित गर्ने हाम्रो तयारी छ।’ २०७९ सालको एसइई परीक्षा गत चैत १७ गते (शुक्रबार) देखि २९ गतेसम्म सञ्च

एसइई परीक्षा सुरु, चार लाख ८४ हजार परीक्षार्थी सहभागी

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट सुरु भएको छ । आज बिहान ८ बजेदेखि परीक्षा देशभर एकैसाथ सुरु भएको हो । एसइईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको आयोजनामा सात प्रदेशका प्रदेश सरकारका शिक्षा हेर्ने मन्त्रालयका सचिवहरु, सातै प्रदेशका शिक्षा बिकास निर्देशनालयका निर्देशकहरु, ७७ वटै जिल्लाका शिक्षा बिकास तथा समन्वय …

यो वर्षको एसइई आगामी चैत दोस्रो हप्तादेखि, नतिजा असारमा

काठमाडौं :  माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत दोस्रो हप्तादेखि हुने भएको छ।राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० द्वारा जारी शैक्षिक २०७९ को परीक्षासम्बन्धी वार्षिक कार्यतालिकाअनुसार एसइई परीक्षा चैत दोस्रो सातादेखि हुने गरी मिति तय भएको हो।कार्यतालिकामा  एसइईको नतिजा २०८० असारमा प्रकाशित गरिने उल्लेख छ। परीक्षा केन्द्र निर्धारण भने २०७९ माघ मसान्तमा हुने उल्लेख छ। हेर्नुहोस कार्यतालिका

एसइई नतिजा अबको एकसातामा प्रकाशित गर्छौं : परीक्षा बोर्ड

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले यही असार मसान्तभित्र माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित हुने बताएका छन्। उत्तरपुस्तिका परीक्षणदेखि सबै प्रक्रिया लगभग पूरा भइसकेको जानकारी दिँदै उनले यही महिनाको अन्तिममा नतिजा सार्वजनिक गर्ने जानकारी दिएका हुन्।उनले थाहाखबरसँग भने,‘लगभग सबै प्रक्रिया सकिएको छ,यो महिना अन्तिममा नतिजा सार्वजनिक हुन्छ।’ एसइई परीक्षा गत वैशाख ९ गतेदेखि बोर्डले भौतिक उपस्थितिमै लिएको थियो।बोर्डका अनुसार करिब ५ लाख विद्यार्थीले प

एसइई सञ्चालनको जिम्मा प्रदेश सरकारलाई, नतिजा बोर्डले प्रकाशित गर्ने

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन गर्ने जिम्मा प्रदेश सरकारले पाएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्ड नियमावली २०७६ संशोधन गरेर प्रदेशलाई जिम्मा दिएको बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए।उनका अनुसार यस वर्षको एसइई परीक्षादेखि नै प्रदेश सरकार र बोर्डको समन्वयमा सञ्चालन हुने छ। यस वर्षकाे एसइई परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुँदैछ। ‘प्रदेश सरकारलाई जिम्मा दिन राजपत्रमै प्रकाशित भइसकेको छ,अब प्रदेश मात

एसइईको परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षा तालिका सार्वजनिक  गरेको छ।बोर्डको बुधबार बसेको बैठकले २०७९ वैशाख ९ गतेदेखि एसइई परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो। सोहीअनुसार बोर्डले बिहीवार वैशाख २० गते सक्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको हो।परीक्षा तालिका राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइटमा पनि हेर्न सकिने बोर्डले जनाएको छ। अघिल्ला दुई वर्ष कोरोना महामारीका कारण एसइई परीक्षा हुन सकेको थिएन। दुवै वर्ष

यसवर्ष चारलाख ९४ हजार विद्यार्थीले दिँदै एसइई

काठमाडौं : यस वर्ष देशभर चारलाख ९४ हजार विद्यार्थीले माध्यामिक शिक्षा परीक्षा (एसइई) परीक्षा दिने भएका छन्। आगामी चैत ६ गतेबाट विद्यार्थीले परीक्षा दिँदै छन्।  राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) सानोठिमी, भक्तपुरले चैत्र ६ गते देशभर एसइई परीक्षा सञ्चालन गर्ने मिति तोकेसँगै सबै ...