सीआईबीले पक्राउ गरेका मेहबुब र आदिललाई काठमाडौं ल्याइँदै

नेपाल टी-२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा राष्ट्रिय क्रिकेट टीमका खेलाडी आदिल अन्सारी र पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम पक्राउ परेका छन् ।

सम्बन्धित सामग्री

रसुवाबाट काठमाडौं ल्याइँदै गरेको दुई किलो सुन बरामद, तीनजना पक्राउ

रसुवाबाट काठमाडौं ल्याइँदै गरेको दुई किलो सुन प्रहरीले बरामद गरेको छ । सुनसँगै प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई थानकोटबाट पक्राउ गरेको हो ।...

काठमाडौं गोलीकाण्ड : थप एक जना धरानबाट पक्राउ

६ असार, काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) काठमाडौंसँग भएको मुठभेडमा गोली लागेर घाइते भएका भारतीय नागरिक विकास भगतसँग सम्बन्ध देखिएका एक जनालाई प्रहरीले धरानबाट पक्राउ गरेको छ । ब्यूरोका एसपी चक्रराज जोशीका अनुसार धरानको भानु चोकस्थित सब्जीमण्डीबाट प्रहरीले राम भजनलाई पक्राउ गरेको हो । उनका अनुसार भारतीय नागरिक भगत जोगवनी नाकाबाट नेपालमा लागूऔषध ब्राउन […]

काठमाडौं उपत्यकाबाट १८ जना बन्दकर्ता पक्राउ

काठमाडौं उपत्यकामा नेपाल बन्द गराउन सडकमा निस्केका १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले बन्द आह्वान गरेको थियो । मंगलबार बिहान शंकास्पद रुपमा निस्केका १८ जनालाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरले रातोपाटीलाई बताए । काठमाडौंको लगनटोल, माछापोखरी र बसपार्कबाट १७ जनालाई पक्राउ गरिएको छ । एकजना ललितपुरबाट पक्राउ परेका हुन् । काठमाडौंबाट पक्राउ परेकाहरुलाई भृकुटीमण्डप स्थित नगर प्रहरीको कार्यालयमा राखिएको छ ।

जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र बझाङबाट १६ जना पक्राउ

काठमाडौं– काठमाडौं र बझाङबाट जुवातास खेलिरहेको अवस्थामा १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१६ मनाङगेट बस्ने दीप लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।  पक्राउ पर्नेमा गोरखा धार्चे गाउँपालिका–७ घर भई हाल काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस्ने २७ वर्षीय वीर बहादुर गुरुङसमेत छन् । उनीहरूलाई बुधबार प्रहरीले पक्राउ गरेको […]

काठमाडौं उपत्यकामा दिउँसै चोरी गर्ने ६ जना पक्राउ

२२ असार, काठमाडौं । प्रहरीले काठमाडौं उपत्यकाका विभिन्‍न क्षेत्रमा दिउँसै चोरी गर्ने ६ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई विभिन्‍न स्थानबाट चोरी गरेको आरोपमा पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका-१६ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका-१० बस्‍दै आएका ४७ वर्षीय अमितबहादुर श्रेष्ठ, नुवाकोटको विदुर नगरपालिका गेर्खु […]

काठमाडौं महानगरपालिका–४ का वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, असार १५ । काठमाडौं महानगरपालिका–४ का वडाध्यक्ष दिनेश महर्जनविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । नेकपा एमालेबाट निर्वाचित अध्यक्ष महर्जनलाई पक्राउ गरेर उपस्थित गराउन जिल्ला अदालत काठमाडौंले प्रहरीलाई पत्र पठाएको छ । असार ६ मा अदालतले प्रहरी वृत महराजगञ्जलाई पत्र लेखेर वडाध्यक्ष महर्जन, वडा नम्बर–४ का पूर्वअध्यक्ष मोहनबहादुर विष्ट र पूर्ववडा सदस्य ध्रुवप्रसाद […]

काठमाडौं महानगरपालिका–४ का वडा अध्यक्ष विरुद्ध पक्राउ पुर्जी

काठमाडौं महानगरपालिका वडा नम्बर–४ का अध्यक्ष दिनेश महर्जन विरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । नेकपा एमालेबाट निर्वाचित अध्यक्ष महर्जनलाई पक्राउ गरेर उपस्थित गराउन जिल्ला अदालत काठमाडौंले प्रहरीलाई पत्र पठाएको छ । असार ६ मा  अदालतले प्रहरी वृत महराजगञ्जलाई पत्र लेखेर वडा अध्यक्ष महर्जन, वडा नम्बर–४ का पूर्व अध्यक्ष मोहनबहादुर विष्ट र पूर्व वडा सदस्य ध्रुवप्रसाद त्रिपाठीलाई पक्राउ गरेर उपस्थित गराउन भनेको छ ।लिखत सम्बन्धी कसुरमा आरोपीहरुलाई पक्राउ गर्न भनिएको जिल्ला

काठमाडौं उपत्यकामा जुवातास खेलिरहेको अवस्थामा ३४ जना पक्राउ

प्रहरीले काठमाडौं र ललितपुरबाट जुवातास खेलिरहेको अवस्थामा ३४ जनालाई पक्राउ गरेको छ ।   काठमाडौं महानगरपालिका–१६ नयाँबजारस्थित धादिङ गजुरी गाउँपालिका–६ घर भएका गणेश भुजेलको चिया पसलमा तास खेलिरहेको अवस्थामा ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३० हजार ३ सय ६० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस्तै, ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोल ओचु हाईटस्थित बिनोद श्रेष्ठको ब्याडमिन्टन

काठमाडौं उपत्यकाबाट २३ जना बन्दकर्ता पक्राउ

काठमाडौं उपत्यकाबाट प्रहरीले २३ जना बन्दकर्तालाई पक्राउ गरेको छ । एमसिसिको बिरोधमा बन्द गराउन निस्केका २ महिला सहित २३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरले रातोपाटीलाई बताए ।पक्राउ पर्नेमा कोटेश्वर चोकमा पेट्रोल छर्केर ट्याक्सी जलाउन खोज्ने ५० वर्षीय मंगलबहादुर मोक्तान लगायत छन् ।मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकार माओवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बु

काठमाडौं महानगरपालिकाका वडासचिव चार लाख घुससहित पक्राउ

काठमाडौं महानगरपालिका वडा नम्बर ३० का सचिव भरतकुमार पोखरेल घुससहित पक्राउ परेका छन् । निर्माण कार्य सम्पन्न पश्चात बिल भुक्तानी दिएवापत सेवाग्राहीसँग उनले घुस लिएका थिए ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग...