भूकम्पबाट क्षतिग्रस्त भवन भत्काउने कामको नेतृत्व नेपाली सेनालाई

काठमाडौँ । सरकारले भूकम्पबाट क्षतिग्रस्त भवन भत्काउने प्रक्रिया सुरु गरेको छ । भवन भत्काउने कामको नेतृत्व नेपाली सेनालाई दिइएको छ । जिल्ला विपत् व्यवस्थापन समितिको समन्वयमा भवनहरू भत्काइने छ । भत्काउनुपर्ने भवनहरूको विवरण जिल्लामा सङ्कलन गरी त्यसले तयार गरेको सूचीको आधारमा भवन भत्काइने छ । भत्काउनुपर्ने भवनहरूको विवरण सर्वसाधारणले जिल्ला विपत् व्यवस्थापन समितिमा दिन सक्छन् […]

सम्बन्धित सामग्री