आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। आगामि आर्थिक वर्षका लागि सरकारले १८ खर्ब रुपैयाँको बजेट सिलिङ तय गरेको छ।अर्थमन्त्री प्रकाशशरण महतले संसदले पारित गरेको बजेट मन्त्रालयले कटौती गर्न नमिल्ने बताएका छन्। ईपीएस कोरिया भाषा परीक्षा फागुन सात गतेदेखि सञ्चालन हुने भएको छ। सरकारले समिति बनाएर देशका मुख्य मुख्य भन्सार कार्यालय अनुगमन गर्ने भएको छ। डिजेल, पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर २रुपैयाँले वृद्धि भएको छ।