निसान कम्पनीले जापानमा उत्पादन गरेको विद्युतीय बाहन निसान लिफ अब काठमाडौंमा टेस्ट ड्राइभका लागि उपलब्ध भएको छ । नेपालमा निसान तथा ड्याट्सन् गाडीको आधिकारिक बिक्रेता पायोनीयर मोटो कर्पले निसान लिफको टेस्ट ड्राइभका लागि यहि भदौ २८ गते सोमबारदेखि असोज ४ गतेसम्म निसान लिफ टेस्ट ड्राइभ सप्ताह सञ्चालन गर्न गइरहेको छ ।यस सप्ताहमा इच्छुक ग्राहकहरुले टेस्ट […]