काठमाडौं,१२ पुस । राजधानीमा जारी प्रधानमन्त्री कप टी-२० राष्ट्रिय महिला क्रिकेटमा लुम्बिनी प्रदेशले मधेश प्रदेशलाई ९७ रनको लक्ष्य प्रस्तुत गरेको छ । मूलपानी मैदानमा टस जितेर सुरुवातमा ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९६ रन जोड्यो । उसका लागि ओपनर लक्ष्मी चौधरीले अर्धशतकीय पारी खेलिन् । ६४ बलको सामना गरेकी उनले ८ […]