स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग विस्तार गर्न व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग व्यवसायलाई विस्तार गरी आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्न उद्योगी, व्यवसायीहरुसँग आग्रह गरेका छन्। बिहीबार ललितपुरमा छैटौं अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग व्यवसायलाई विस्तार गरी आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन गर्न आग्रह गरे। उनले महिला उद्यमशीलता प्रवर्द्धन […]