एन्फा अध्यक्ष नेम्वाङको शपथ आज

८ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङसहितका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुले आज शपथ लिंदैछन् । शपथ ग्रहणको कार्यक्रम आज साँझ पाँच बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने एन्फाले जनाएको छ । शपथ लिएकाहरुले आजैबाट कार्यभार सम्हाल्ने छन् । गत सोमबार भएको एन्फाको निर्वाचनबाट अध्यक्ष पदमा पंकजविक्रम नेम्वाङ विजयी भएका थिए । […]

सम्बन्धित सामग्री

नवनिर्वाचित एन्फा अध्यक्ष नेम्वाङद्वारा पदभार ग्रहण

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का नवनिर्वाचित पदाधिकारीले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।

एन्फा अध्यक्ष नेम्वाङले आज शपथ लिने

काठमाडौं, ८ असार । अखिल नेपाल फटुबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङसहितका निर्वाचित पदाधिकारीहरुले आज शपथ लिदैंछन् । अध्यक्ष नेम्वाङसहित सम्ुर्पण पदाधिकारी र सदस्यहरुले एन्फा कम्प्लेक्स सातदोबाटोमा शपथ लिने कार्यक्रम रहेको छ। शपथ ग्रहणको कार्यक्रम आज बेलुका पाँच बजे निर्धारण गरिएको छ । गत सोमबार भएको एन्फाको निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा विरबहादुर खड्का तथा उपाध्यक्षमा दावा […]