चालू आर्थिक वर्ष (आव) २०८२/८३ को पुस महिनासम्म निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय उल्लेखनीय रूपमा विस्तार भएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार, यस अवधिमा निर्जीवन बीमा व्यवसाय अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३ दशमलव ३७ प्रतिशतले वृद्धि भएको हो। आर्थिक गतिविधि क्रमशः चलायमान बन्दै जानुका साथै बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाहमा सुधार आउनुले […]