प्रतिनिधि सभा सदस्य निर्वाचन सम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गरेका हुन्।