डडेल्धुरा। जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार राति ८ः३० बजेतिर आलिताल गाउँपालिका–४ जाल्टुडामा म१च ४४१ नम्बरको जिप र विपरीत दिशाबाट आइरहेको भीनपा ००१ ह ०४०८ नम्बरको अटो ठोक्किँदा एक जनाको मृत्यु भएको हो। सो दुर्घटनामा परी एक जना घाइते भएका छन्। परशुराम नगरपालिका–१० जोजलाका २६ वर्षीय रामबहादुर बराल मगरको […]