तराईमा हुस्सु, हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण तराईका अधिकांश स्थानमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहँदा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। महाशाखाका अनुसार आज दिउँसो र राति पनि तराईका केही स्थानमा हुस्सु […]