‘रिसोर्ट बनाउन त ३-४ वर्ष लाग्छ भने पार्टी बनाउन कति चाहिएला ?’

व्यवसायी वीरेन्द्रबहादुर बस्नेत जति चर्चित छन्, उनी केन्द्रीय सदस्य रहेको गतिशील लोकतान्त्रिक पार्टी (गलोपा) को चर्चा सुनिंदैन । २१ फागुनका लागि घोषित संसदीय प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गलोपाले समानुपातिकतर्फ जम्मा ११ उम्मेदवारको बन्दसूची पेश गरेको छ । समृद्धि, …