काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग नेकपा एमालेका अध्यक्ष केपी ओलीले झन्डै तीन घण्टा छलफल गरेका छन्। बालुवाटरमा बिहीबार दिउँसो भएको दुईपक्षीय छलफल समसामयिक राजनीति र निर्वाचनकेन्द्रित रहेको बताइएको छ। छलफलमा एमाले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने पक्षमा रहेको ओलीले बताएका थिए। उनले आफूहरू निर्वाचनको तयारीमा रहेको पनि प्रधानमन्त्री कार्कीलाई सुनाएको थिए। २३ र २४ भदौको जेन-जी आन्दोलनपछि […]