काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका पाल्पा क्षेत्र नं. २ का उम्मेदवार सोमप्रसाद पाण्डेले चुनावी अभियान सुरु गरेका छन् । शुक्रबार सिद्धबाबा मन्दिरमा पुजाआजापछि पत्रकार सम्मेलनको आयोजना गरी पाण्डेले चुनावी अभियानको सुरुवात गरेको जानकारी दिए । यस पटक व्यक्तिगत रुपमा चुनावी मैदानमा होमिने इच्छा नभए पनि पाल्पावासीको आग्रहमा उम्मेदवार बनेको उनले बताए । पूर्वमन्त्रीसमेत रहेका पाण्डेले आफू […]