‘साँढेको जुधाई, बाच्छाको मिचाई’ नहोस् भन्ने चिन्ता छ : प्रचण्ड

२९ माघ, बागलुङ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान निर्वाचनलाई राष्ट्र रक्षा र स्वाधीनताको पक्षमा उभिने असाधारण अवसरका रूपमा लिनुपर्ने टिप्पणी गरेका छन् । बागलुङ बुर्तिबाङका जनता, मतदाता तथा नेताकार्यकर्तासँग संवाद गर्दै उनले …