‘जेल फर्किन्छु’ भन्दै नख्खु पुगेका रवि घर फर्किए

काठमाडौं- ‘जेल फर्किन्छु’ भन्दै नख्खु कारागार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने घर फर्केका छन् । भिडियो सार्वजनिक गर्दै जेल फर्किने बताएका लामिछाने सुरक्षाको कारण देखाउँदै घर फर्केका हुन् । रास्वपा नेता गणेश पराजुलीका अनुसार नख्खु कारागारले सुरक्षा व्यवस्था देखाउँदै रविलाई राख्न नमानेको हो । अहिले सुरक्षा दिने अवस्था छैन, यहाँलाई जहिले बोलाइन्छ उहिले […]