बालेनप्रति हर्कको कटाक्ष : लुकेर खेल्नेलाई गेमर भनिन्छ, लिडर भनिँदैन

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई गेमर भन्दै कटाक्ष गरेका छन्।