आईसीसी टी-२० विश्वकपमा आज नेपालले स्कटल्यान्डकाे सामना गर्दै

काठमाडाैं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा नेपालले मंगलबार आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग सामना गर्ने भएकाे छ। साेही खेल भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा मंगलबार बेलुका सवा ७ बजेदेखि शुरु हुने भएकाे हाे । यसअघि नेपाल आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रन, दोस्रो खेलमा इटालीसँग १० विकेटले र तेश्रो खेलमा वेस्ट इन्डिजसँग ९ विकेटले […]