न्यूयोर्कमा सित्तैमा एयर कन्डिसनर र पंखा बाँडिँदै: आवेदन खुला

न्यूयोर्क राज्यले गर्मी मौसमको आगमनसँगै न्यून आय भएका परिवारहरूलाई राहत दिन ‘होम इनर्जी असिस्टेन्स प्रोग्राम’ अन्तर्गत सन् २०२६ को कुलिङ असिस्टेन्स सुविधाको आवेदन खुला गरेको छ। अप्रिल १५ देखि सुरु भएको यस कार्यक्रममार्फत योग्य बासिन्दाहरूले सित्तैमा एयर कन्डिसनर वा पंखा प्राप्त गर्न सक्नेछन्। बढ्दो तापक्रम र गर्मीका कारण स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई कम गर्न राज्य […]