नेपाल सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने महत्वपूर्ण निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले देशभर लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार पेट्रोलियम पदार्थको बढ्दो अभाव र अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो। इन्धन खपत घटाउने, सार्वजनिक खर्च नियन्त्रण […]