एन्सेल Ncell अन्तर्गतको एन्सेल फाउन्डेसन Ncell Foundation ले युवा सशक्तीकरण र शिक्षाप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै यस वर्ष पनि ‘एनसेल एसईई छात्रवृत्ति’ कार्यक्रम घोषणा गरेको छ। प्रोजेक्ट शिक्षा Project Sikshya सँगको सहकार्यमा सञ्चालन हुने यस कार्यक्रमअन्तर्गत देशभरका १०० जना एसईई उत्तीर्ण विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने भएको हो। फाउन्डेसनका अनुसार […]