नबिल बैंकले ग्राहकको गोपनीयता भंग गरेको भन्ने भ्रामक प्रचारप्रसारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता आरोपहरूको स्पष्ट खण्डन गरेको छ। बैंकले हाल सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा फैलाइएका सूचनाहरू आधारहीन र प्रमाणविहीन रहेको जनाएको छ। बैंकका अनुसार वैशाख ९ गते कान्तिपुर दैनिकमा प्रकाशित एक समाचारमा “अनुसन्धानरत निकायबाट प्राप्त बैंकिङ कारोबार विवरण” उल्लेख गरिएको भए पनि […]